२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रिपब्लिक मिडियाको एनआरएम स्टारबाट ४ जना पुरस्कृत

नेपाल रिपब्लिक मिडियाले एनआरएम स्टारका ४ जनालाई पुरस्कृत गरेको छ। 

मिडियाले आफ्नो १४ औँ वार्षिकोत्सव तथा १५ औं वर्ष प्रवेशका अवसरमा ४ जनालाई एनआरएम स्टारका रुपमा पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेहरुमा नागरिक दैनिकका राजनीतिक ब्युरोका संयोजक बालकृष्ण अधिकारी,राजनीतिक संवाददाता भाषा शर्मा,गण्डकी प्रदेश संयोजक सन्तोष पोखरेल र मार्केटिङ विभागका प्रतिक उपाध्याय रहेका छन्। 

प्रकाशित: ११ वैशाख २०८० १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App