पार्टी फेर्दै टिकट लिँदै
कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।
कांग्रेसबाट एकल नाम सिफारिस भएका कांग्रेस नेता तथा पूर्वसांसद वीरेन्द्रकुमार कनौडियाले आफनो दल त्याग गरी एमालेमा प्रवेश गरे ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर-२ बाट उम्मेदवारी दिने भएका छन्।
पार्टीबाट टिकट पाएका तीन जनाले मंगलबार बाँकेस्थित निर्वाचनअधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
नागरिक बचाउ महाअभियानअन्तर्गत पोखराको सभामा सम्बोधन गरेर काठमाडौं फर्किने हतारोमा रहेका दुर्गा प्रसाईं आफ्नो गन्तव्यमा पुग्न नपाउँदै पक्राउ परे।
देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
गत निर्वाचनमा डडेलधुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका युवा इन्जिनियर सागर ढकालले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।
भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरे। उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिए।
सञ्चारमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याउने पार्टी बनाएर संसदमा जाने दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग आफूहरूबीच पदको भागबन्डामा कुनै विवाद नभएको र ५ मिनेटमै कुरा मिलेको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई टिकट दिएको छ।