११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दश दिनसम्म संसद नगए सांसद पद खारेज

सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्। शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।

फिफाद्वारा रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज

विश्व फुटबल महासंघ फिफाले स्पेनिस क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिडको अपिल खारेज गर्दै उनीहरुलाई दुई सिजन खेलाडी अनुबन्धन गर्न प्रतिबन्ध लगाएको छ।

हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग कमाल थापाकाे माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्।

विद्यालय व्यवस्थापन गठन कार्यविधि खारेज

जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ। कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवास खर्च’का नाममा अनुचित रकम लिएको गुनासो आएपछि ‘कार्यविधि कार्यान्वयन नगर्ने निर्णय’ गरिएको समितिले जनाएको छ।

धोनीविरुद्धको मुद्दा खारेज

भारतको उच्च अदालतले एकदिवसीय क्रिकेटका कप्तान महेन्द्रसिंह धोनीविरुद्धको आपराधिक मुद्दा खारेज गरिदिएको छ।

२१ जलविद्युत् आयोजनाको सम्झौता खारेज

नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ।

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

एशियाली फुटबल महासंघ (एएफसी) मा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबल खेलाडीको अपिल खारेज भएको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो।

चार उत्पादनको गुणस्तर इजाजत खारेज

गत आर्थिक वर्षमा १५ नयाँ उत्पादनले नेपाल गुणस्तर चिह्न (एनएस) पाउँदा ४ वटाको भने खारेज गरिएको छ। समयमा नवीकरण नगर्दा इजाजतपत्र खारेज गरिएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागको गत आर्थिक वर्षको तथ्यांक अनुसार १५ वटाले एनएस पाएका छन्।

संविधान संशोधन हुन्छ, नभए खारेजः अध्यक्ष यादव

जनकपुर– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदबाट संविधान संशोधन नभए खारेजीको लागि अर्को आन्दोलनमा होमिने चेतावनी दिएका छन्। पार्टीको २ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै शुक्रबार जनकपुरमा उनले शान्ति र स्थायित्वको लागि संविधान संशोधनको विकल्प नरहेको ठोकुवा गरे।

फिफा अध्यक्ष इफेन्टिनो विरुद्धको मुद्दा खारेज

विश्व फुटबल महासंघ फिफाको इथिक्स कमिटीले फिफा अध्यक्ष जियानी इफेन्टिनो विरुद्धको लागेको अनियमीतताको मुद्दा खारेज गरीदिएको छ।

खारेज भएका दल नयाँ नाममा दर्ता हुँदै

तीन वर्षसम्म लगातार आयव्यय नबुझाएपछि खारेज भएका साना दल अर्कै नाम लिएर निर्वाचन आयोगमा दर्ता प्रक्रियामा पुगेका छन्। कानुनअनुसार आम्दानी र खर्चको विवरण बुझाउन नसकेर खारेज भएका दल नयाँ नाममा दर्ताका लागि आएको निर्वाचन आयोगले जनाएको छ। तीन तहको चुनावको चर्चा चलिरहँदा दल दर्ता गर्ने क्रम बढ्न थालेको छ।

डोपिङसम्बन्धी मस्कोको अपिल खारेज

सरकारकै सहयोगमा भएका योजनाबद्ध डोपिङ अपराधका लागि रियो ओलम्पिकमा सहभागिताबाट एकमुस्ट रूपमा बञ्चित गर्ने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) को निर्णय पुनर्विचारका लागि मस्कोले गरेको अपिल खारेज भएको विश्व एथलेटिक्सको सर्वोच्च निकायले जनाएको छ।

नौ कम्पनीको पेट्रोलियम पदार्थ कारोबार अनुमति खारेज

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै माओवादीले नेतृत्व गरेका मन्त्रालयका निर्णय सरकारले उल्टाउन थालेको छ। आपूर्ति मन्त्रालयले गरेको निर्णयलाई बुधबारको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो।

‘नक्कली डाक्टर' को निवेदन खारेज

सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेस गरी डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेकाको निवेदन खारेज गरिदिएको छ। कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले चिकित्सकका परिवारले दायर गरेको निवेदन खारेज हुने फैसला सुनाएको हो।

नक्कली आरोपमा पक्राउ परेका चिकित्सकको रिट खारेज

काठमाडौ-सर्वोच्च अदालतले नक्कली सर्टिफिकेट पेश गरि डाक्टर अध्ययन गरेको आरोपमा पक्राउ परेका चिकित्सको निवेदमा फैसला गर्दै सरकारको अनुसन्धानमा नियतको खोजी नगरि सहयोग गर्न भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्