माओवादी केन्द्रसँगको एकता खारेज
काठमाडौं– अघिल्लो महिनासम्म एकीकृत माओवादीसँग एकता गर्ने÷नगर्ने अन्योलमा रहेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अन्ततः उक्त दलसँग एकता नगर्ने घोषणा गरेको छ।
काठमाडौं– अघिल्लो महिनासम्म एकीकृत माओवादीसँग एकता गर्ने÷नगर्ने अन्योलमा रहेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले अन्ततः उक्त दलसँग एकता नगर्ने घोषणा गरेको छ।
अनलाइन पत्रकार संघले सरकारले हालै जारी गरेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाका केही बुँदा खारेज गर्न माग गरेको छ।
सरकारी जग्गा आफ्नो नाममा गरे वापत थुनामा राख्न आदेश दिने जिल्ला न्यायाधीश विरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ। प्रधान न्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको इजलासले आइतबार भक्तपुर जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईविरुद्ध प्रतिभाञ्जली पोखरेलले दायर गरेको मुद्दा खारेज गरेको हो।