२३ भाद्र २०८१ आइतबार
image/svg+xml

घाट उत्खनन भएपछि दाहसंस्कारमा समस्या

सदियौंदेखि दाहसंस्कार गर्ने पवित्र कालीगण्डकी नदी किनारको घाट नै गायब भएपछि यहाँका बासिन्दालाई समस्या परेको छ।

काेराेना कहरः बाग्मती किनारमै दाहसंस्कार (फोटोफिचर)

पशुपति आर्यघाटमा शव जलेको दृश्य सामान्य हो। तर केही दिनयता मन्दिर नजिकको बाग्मती किनारमा असामान्य दृश्य देखिन थालेको छ।

विद्युतीय शवदाह गृहमा कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार गर्दै नेपाली सेना

पशुपतिमा अन्तिम विदाई कोरोना संक्रमित व्यक्तिको मृत्युपछि दाहासंस्कारबारे सरकारले गाइडलाईन बनाएको छ। त्यही गाइडलाईन अनुसार संक्रमितको अन्तिम संस्कार हुने गर्छ। कतिपय ठाउँमा अन्त्येष्टिको लागि लैजाँदै गर्दा अवरोध समेत भएका छन्। काठमाडौंमा विद्युतीय शवदाह गृहमा नेपाली सेनाले कोरोनाबाट मृत्युभएकाको दाहसंस्कार गर्दै आएको छ।

कोरोना हिरो राजेश र अरुण मुलुककै हिरो

कोरोना हिरोका रुपमा परिचित भक्तपुरका राजेश गाइजू र अरुण सैंजू मुलुककै हिरो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

मृतकको स्वाब नै गायब, दाहसंस्कारमा अन्यौलता

सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्