१० मंसिर २०८१ सोमबार
image/svg+xml

मानवता हराएका घरधनीः कोरोना भएको भन्दै कोठामा पस्न दिएनन्

‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ (घरधनी)ले कोठाभित्र पस्न दिनु भएन।’

घरबहाल छुट गर्ने बुटवलका घरधनीलाई सम्मान

कोरोना कहरले नागरिकको दैनिक असज भएको बेला बुटवलमा घरभाडा मिनाहा र छुट दिएका ६० जनालाई सम्मान गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले लकडाउनका अवधिमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म घरबहाल मिनाहा तथा छुट गरेका घरधनीहरुलाई सम्मान गरिएको हो ।

भाडा नमाग्न घरधनीलाई सरोकार समितिको अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीलाई अपिल गरेको छ। समितिले विज्ञप्ति जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरूलाई अपिल गरेको हो।

त्रियुगा नगरपालिकाद्वारा ४ महिनाको घरबहाल कर छुट, कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ ।

व्यापारीसँग कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

ताप्लेजुङका एक घरधनीले दिए चैत महिनाको घरभाडा छुट

कोरोना भाइसरका कारण त्रसित र आर्थिक मन्दीले चौपट बनेको जनजीवनमा मल्हमपट्टि गर्दै ताप्लेजुङमा पनि घरभाडा छुट दिने निर्णय कार्यान्वयमान आउन थालेको छ ।

बिजुली महसुल छुट घरधनीलाई मात्रै, डेराबालले नपाउने निश्चित

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई घोषणा गरेको राहत प्याकेज मध्ये बिजुलीमा दिएको छुट घरधनीले मात्रै पाउने देखिएको छ।

घरधनीसँग आधा महिनाको पैसा छुट दिन आग्रह

इटहरी उपमहानगरपालिकाले कोरोनाले समस्या परेका बेला इटहरी क्षेत्रमा घर भाडामा बस्नेलाई आधा महिनाको भाडा छुट दिन घरधनीसँग आग्रह गरेको छ। शनिबार बिहान बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्रका घरधनीलाई घरवहालमा छुट दिन आग्रह गर्ने निर्णय गरेको हो।

'पशु बधस्थल सुधार गर्न कठिन’

घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा महानगर क्षेत्रमा सञ्चालित पशु बधस्थल सुधार हुन नसकेको व्यवसायीले बताएका छन्।

घरधनीबाट किशोरीको शारीरिक शोषण

झापाको मेचीनगर नगरपालिका–९ मा अभिभावकसँगै भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन्।

न्यायिक समितिमा घरधनीका समस्या बढी

काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन्। घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको महानगरले जनाएको छ।

कर तिर्दैनन् महानगरका घरधनी

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार काठमाडौं महानगरपालिकाभित्र एक लाख ६१ घर छन्। तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्। तर, अधिकांश घरधनीले भने महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्।

घरधनीबाटै उठ्न सक्छ साढे चार अर्ब

प्रतिवेदनअनुसार मापदण्ड विपरीतका घरलाई प्रमाणीकरण गर्न सके करिब चार अर्ब ४० करोड रुपैयाँ उठ्न सक्छ । यो आम्दानी बर्सेनि भने हुनेछैन । घर निर्माण प्रमाणीकरण एकपटक मात्र गर्नुपर्ने भएकाले यो रकम एकपटक उठाउन सकिने महानगर राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानांग बताउँछन् ।

कर छल्ने घरधनी, साथदिने सरकार

धेरैले घर भाडामा लगाएपनि कर नतिरिरहेको स्थानीयतहकाअधिकारी स्वीकार्छन्। ‘घरबहाल करबापत उठ्नुपर्ने रकमको एक तिहाई पनि उठ्दैन,’ काठमाडौं महानगरपालिका राजस्वमहाशाखाप्रमुख महेश काफ्ले भन्छन्, ‘सबै घरधनी करको दायरामानआएपनि घरबहाल कर तिर्नेको संख्याबर्सेनिबढ्दै छ।’

सेतोपुलमा घरधनीले चोर समाते

चोरी गरी रहेका सिन्धुपाल्चोक मेलम्ची– ९ घर भई काठमाडौँ शान्तिनगर सुकुम्बासी बस्ने २४ बर्षीय राजकुमार परियार पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्