१ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस पटक पनि कोभिड संक्रमणको उच्च जोखिम बढ्दै गएकाले एसइई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।

वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन्।

एसईई र १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्छः मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको जोखिमका कारण स्थगित भएका कक्षा १० को अन्तिम परीक्षा एसईई र कक्षा १२ को परीक्षाको मोडलबारे साताभित्र टुंगो लाग्ने बताएका छन्।

एसईई परीक्षा तालिका सार्वजनिक

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरू

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

गणितमा ‘डी ग्रेड’ ल्याएका विद्यार्थीलाई पनि कक्षा ११काे विज्ञान संकायमा भर्ना लिन माग

एसईईमा गणित विषयमा ‘डी ग्रेड’ ल्याएका विद्यार्थीलाई कक्षा ११को विज्ञान संकायमा भर्ना लिन १३ विद्यार्थी संगठनहरुले माग गरेका छन्। गणितमा ‘डी ग्रेड’ ल्याएका विद्यार्थीलाई निजी विद्यालयले भर्ना नलिने बताएपछि विद्यार्थी संगठनहरुले यस्तो माग गरेका हुन्।

यस वर्ष एसईई नलिइने, आन्तरिक मूल्याङकनलाई मान्यता दिइने

सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विद्यालयको अन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गरेको एक मन्त्रीले बताए।

सांसदहरुको प्रस्ताव : एसईई खारेज गरौं

कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।

एसईई परीक्षा कसरी गर्ने ? यस्ता छन् सरकारलाई सुझाव

सरकारले कोरोना भइरस नियन्त्रणको लागि गरेको लकडाउन खुल्नासाथ समाजिक दूरी कायम गर्दै घर पायक पर्ने स्कुलहरुमा एसईई परीक्षा केन्द्र तोक्न सुझाव दिइएको छ। सरकारले गठन गरेको परीक्षा ब्यवस्थापन समितिले विहिबार शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई यस्तो सझाव सहितको प्रतिवेदन बुझाएको हो।

नेविसंघले सुरु गर्‍यो एसईईका विद्यार्थीका लागि रेडियो ट्यूसन कक्षा

‘लकडाउन’को मारमा परेका एसईईका विद्यार्थीलाई लक्ष्यीत गर्दै नेपाल विद्यार्थी संघ खोटाङले रेडियो ट्यूसन कक्षा सुरु गरेको छ ।

एसईईका तीन विकल्प

लेखिरहनु पर्दैन, सारा दुनिया कोरोनाको माहामारीसंग जुधिरहेको छ। अहिले मानिसहरुको ‘ज्यान’ पहिलो प्राथमिकतामा रहनु स्वभाविक नै हो। कतिपयले ‘मानव अस्तीत्व’ मै संकटको कालो वादल मडारिन पुगेको आकलन समेत गरेका छन्। जे होस्, यो लेखमा हामी कोरोनाले ल्याएका अन्य बहु–आयामिक व्यथा माथी बहस गर्न लागेका छैनौ।

कम छैनन् सरकारी स्कुल

सरकारी स्कुलहरु पनि कम छैन भने उदाहरण भक्तपुरको एउटा स्कुलले पनि दिएको छ। भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षाको परीक्षाफलमा २ सय ४० जना विद्याथीहरुले एसईई दिएकामा ३.६ देखि ४.०० मा ४० जना विद्यार्थी, ३.२० देखि ३.५९ मा ४१ जना विद्यार्थी, २.८० देखि ३.१९ मा ७५ जना विद्यार्थी, २.४० देखि २.७९ मा ६४ जना, २.२० देखि २.३९ मा १२ जना र १.६० देखि २.१९ मा ८ जना विद्यार्थी जीपीए ल्याउन सफल भएर उदाहरण देखाइदिएका छन्।

हुस्सुभित्र हराउने मेलम्चीघ्याङको १३ वर्षदेखि सानदार नतिजा

सुन्दर तर निकै विकट हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ माविले परम्परा कायम राख्दै यो पटक पनि एसईई (माध्यमिक शिक्षा परीक्षा) मा बिरासत जोगाएको छ। बाह्रैमास हिउँले ढाक्ने, नभए धुम्म मेलम्चीघ्याङले विगत १३ वर्षदेखि लगातार सानदार नतिजा ल्याउँदै आएको छ। यो पटक पनि विद्यार्थीले विरासत जोगाएका छन्।

'ग्रेड ए' ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने के छ ? (अन्तर्वार्ता)

प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीलाई एसइईपछि विषय छान्नको लागि दवाव दिन नहुने बताउँछन्। विद्यार्थीले रुची गरेको विषय छान्न दिनुपर्ने उनको भनाई छ। एसइईपछि विद्यार्थीले कसरी विषय रोज्न सक्छन् भनेर नागरिक न्यूजकर्मी सुभद्र धितालले कुराकानी गरेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्