लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिने
निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ।
निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ।
यस वर्ष पाण्डुलिपि पुरस्कार अहिलेसम्म एउटै कृति प्रकाशित नभएका कुनै एक युवा कथाकारको लघुकथालाई प्रदान गरिने भएकाे छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
मधेससहितका प्रदेश सरकार सञ्चालनको अभ्यास गरेको आठ वर्षमा संविधानमा व्यवस्था भएको अधिकार माग्न कैयौं पटक काठमाडौं पुगेर संघीय सरकारलाई गुहारिसकिए पनि प्रदेशहरूलाई अझै अधिकार प्राप्त भइसकेको छैन।
क्रिकेटरहरू समाजमा ‘स्टार’ बन्न थालेका थिए। सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता उल्लेखनीय थियो। यही लोकप्रियता राजनीतिमा पनि काम लाग्न सक्छ भन्ने अनुमान गरिएको थियो।
परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गरेका छन्।
सङ्घीय सरकारको सहयोगमा फलेबास नगरपालिका-६ ढिकबाट कुश्मा नगरपालिका-४ अर्मादीसम्मको सडक स्तरोन्नति सुरु भएको हो।
कप्तान जिलेस्पीजंग कार्कीको प्रेरणामा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्र क्लबलाई हराएपछि राष्ट्रिय लिगको शीर्ष होड रोमाञ्चक भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवारीका साथ काम गर्न सम्बन्ध सबैलाई निर्देशन दिएका छन्।
स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
नेपालले पछिल्ला दुई दशकमा बालस्वास्थ्य र पोषणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ भनेर सरकारी तथ्यांकले भन्छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमणबाट आगलागी भएको छ।
सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियो।
दुई छोराछोरीसहित भेरी नदीमा हाम फालेकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ।