२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कुश्माकी एक महिलाको कुवेतमा मृत्यु

कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो। परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ।

अमादब्लममा फहराइएको कुवेती झण्डा थाहै नदिई फिर्ता

पोखरास्थित पर्वतीय संग्रहालयका अनुसार २०७७ चैत १७ गते यो झण्डा पोखराबाट फिर्ता पठाइएको हो। संग्रहालयका प्रशासन सहायक उज्जवल अधिकारीका अनुसार नेपाल पर्वतारोहण संघ (एनएम) का पदाधिकारीले पोखराबाट झण्डा बुझेर लगेका थिए ।

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन्।

कुवेतबाट सिन्धुका २२ महिला फर्किए

बैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका सिन्धुपाल्चोकका २२ महिला कामदार स्वदेश फर्किएका छन् । जहाजमार्फत बिहीबार दुई खेपमा कुवेतबाट ल्याइएका तीन सय महिला कामदारसँगै उनीहरुले काठमाडौँ टेकेका हुन् ।

कुवेतमा आममाफी पाएका महिला फर्कंदै

कुवेतमा आममाफी पाएको डेढ महिनापछि तीन सय महिला नेपाल फर्कन पाउने भएका छन् । आज (बिहीबार) उनीहरूलाई कुवेत सरकारले नेपाल ल्याइदिन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ । त्रिभुवन विमानस्थलमा आउँदासम्मको सम्पूर्ण खर्च कुवेत सरकारले बेहोर्ने जनाइएको छ ।

घर फर्कन कुवेतमा नाराबाजी

कुवेतबाट घर फर्कन भन्दै तीन हजारभन्दा बढी नेपाली अस्थायी शिविरमा बस्न थालेको मंगलबार ४४ दिन भएको छ । अझै अस्थायी शिविरमा कति दिन बस्नुपर्ने टुंगो छैन । अप्रिल २६–३० सम्म कुवेत सरकारले दिएको आममाफी कार्यक्रममा सहभागी भएका उनीहरू घर फर्कन नपाएपछि रोइकराइ र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजीनामा दिएका छन्।

कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन्।

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ।

रंगशालाको पुनर्निर्माण नसकिँदा नेपाल र कुवेतबीचको खेल स्थगित, भुटानमा गर्न प्रस्ताव

कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो।

समालिन नसक्दा नेपाललाई बराबरी

नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा कुवेतसँग बराबरी खेल्दै अंक बाँडेको छ। छनोटको समूह ‘ए’ मा रहेको नेपाल अन्तिम मिनेटमा पेनाल्टीमातर्फ गोल बेहोरेपछि कुवेतसँग १–१ को बराबरीसहित अंक बाँड्न बाध्य भएको हो।

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ।

नेपालको होम गेम कुवेतमा

फिफा विश्वकपका लागि एसिया क्षेत्रको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग तय भएको होम गेम पनि कुवेतको मैदानमा खेल्ने भएको छ।

विश्वकप एशिया छनोट–कुवेत विजयी

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्