पहिचान खुलेको कागजपत्र भए भोट हाल्न पाइने
इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने बताए।
इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने बताए।
करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।
नीति–नियम समयमै नबन्दा कसरी करोडौं मूल्यको सम्पत्ति अनाहकमा कसरी नोक्सान हुन्छ भन्ने उदाहरण प्रहरी कार्यालय अगाडि थुप्रेका थोत्रा मोटरसाइकलका ‘लस्कर’ले देखाउँछ।
इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।
कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।
रिक्सा व्यवस्थापन गर्ने भन्दै उपमहानगरपालिकाले केही समयदेखि आवश्यक कागजात र वैधता पुष्टि गर्ने प्रक्रिया सुरु गरेको थियो।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
‘जग्गाको नक्सा हेर्यौं, घर बनायौं, हामीले के बिरायौं ?’ ८९ वर्षकी आमासँगै बस्दै आएका अरूणले भने, ‘बाल्यकालदेखिको लगाव रहेको आफ्नो घर भत्काउने महानगरको ‘लहड’ ले सिंगो परिवार दुःखी बनेको छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार छापा मारेर बजार पठाउन लागेको चिनी र त्यस सम्बन्धी कागजपत्र नियन्यत्रणमा लिएको छ।
अभिलेख संरक्षण ऐन २०४६ मा सबै सरकारी कार्यालयले २५ वर्ष पुराना अभिलेख संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने व्यवस्था गरे पनि कार्यान्वयन भने हुन सकेको छैन।
मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीले पेश गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै संसदको संसदीय सुनुवाई समितिका सांसदहरुले मियाँलाई ‘ब्याक’ हुन सुझाव दिएका छन्।
नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले पुनः मतदानको माग गर्दै दर्ता गरेको रिटको विषयमा सर्वोच्चले मतपत्र तथा मुचुल्कासहितका कागजपत्र इजलाशमा पेश गर्न निर्देशन दिएको छ।
कमेडी फ्लेबरमा बनेका फिल्ममा दर्शकको चाप बढ्दै गएपछि फिल्म लेखक, निर्माता र निर्देशक पनि कमेडी फ्लेबरका फिल्ममा आकर्षित हुन थालेका छन् । अघिल्लो वर्ष फिल्म ‘झुम्की’मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक अपिल विष्टले कमेडी फ्लेबरको फिल्म ‘कागजपत्र’को घोषणा गरेका छन्।
संसद्को सार्वजनिक लेखा समितिले साझा प्रकाशनमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ। समितिले यसका लागि साझालाई विभिन्न समयमा उसले गरेका निर्णयसम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ।
सिरहाको लहान-१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्।