टुंगियो नेपालको विश्वकप यात्रा
खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।
खराब ब्याटिङ सामना गरेपछि नेपालले जारी यु–१९ विश्वकपको सुपर सिक्समा बुधबार बंगलादेशसँग पाँच विकेटको लज्जास्पद हार बेहोरेको छ।
आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत (सुपर–६) को खेलमा नेपाल बंगलादेशसँग १६९ रनमा समेटिएको छ।
आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली ब्याटर विशालविक्रम केसीले अर्धशतक बनाउनबाट चुकेका छन्। उनी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका छन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको तेस्रो विकेट झरेको छ।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको दोस्रो विकेट झरेको छ। आकास त्रिपाठी आउट भएका हुन्।
आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको पहिलो विकेट झरेको छ। विपिन रावल आउट भएका हुन्।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गरिरहेको छ।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको हो।
दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा हुने नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।
नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।
सुपर सिक्समा पुगेको नेपालले अब दुई खेल खेल्ने छ। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
आकाश चन्दको उत्कृष्ट बलिङ र कप्तान देव खनालको धैर्यपूर्ण ब्याटिङ प्रेरणामा नेपालले शुक्रबार अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै जारी यु–१९ विश्वकपमा पहिलो जित निकालेको छ।
दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटमा नेपाल ‘सुपर–सिक्स’ मा प्रवेश गरेको छ।
दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।
दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाली बलर आकाश चन्दले घातक बलिङ गर्दै सुरुवाती ओभरमै पाँच विकेट लिएपछि निरीह बनेको अफगानिस्तान १४५ रनमा समेटिएको छ।