देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक
तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ।
तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ।
हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्नेगरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्।
आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि संस्थापन पक्ष र इतर पक्षबिच कडा टक्कर हुने देखिएको छ।
दलभित्रका गतिविधिमा उदारता अहिलेको आवश्यकता हो। दलको आन्तरिक प्रतिस्पर्धामा सहभागी भएबापत वा कुनै विचार राखेकै आधारमा कारबाहीमा पर्ने अवस्थाले लोकतन्त्रलाई फराकिलो तुल्याउँदैन।
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
किसानले कृषि बाली तथा पशुपन्छी बिमामार्फत दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको अनुदान रकम र बिमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।
अहिले समाजमा ठूलो बहस छ । राजनीति र नेतृत्व दल भित्रबाट कि बाहिरबाट ? कुन पुस्ताबाट ? कुन क्षेत्रबाट र कुन वर्गीय धरातलबाट ? यो बहसमा हाम्रो पार्टी नेकपा (एमाले)ले झनै ठूलो प्रश्नको सामना गरिरहेको छ ।
दुई देशबीचको अर्ध शताव्दी भन्दा लामो सहकार्यको स्मरण गराउँदै भविष्यमा नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा थप कोरियाली लगानीले सार्थकता पाउने खुलाए।
‘गरिबकी वकिल’को पहिचान बनाएकी अधिवक्ता राधिका खतिवडा नेकपा (एमाले) ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छिन ।
कोशी पर्यटन वर्ष २०८२ को सचिवालयले पर्यटकीय गतिविधि बढाउने विषयमा काठमाडौंमा छलफल गरेको छ ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ।