६ वैशाख २०८१ बिहीबार

सहकार्य गर्दै माई सेकेन्ड टिचर र एसपिए

अनलाइन शिक्षा प्रदायक माई सेकेन्ड टिचरले पश्चिमाञ्चल एकेडेमी (एसपिए) सँग साझेदारी गर्ने घोषणा गरेको छ।

अनलाइन शिक्षाः श्रीखण्ड की खुर्पाको बिँड?

मानिसहरुले सरसफाइमा ध्यान दिन थालेका छन्। रोगहरुप्रति संवेदनशील बनेका छन्। यस महामारीले सकारात्मक प्रभाव पारेको अर्को पाटो भनेको दूरसञ्चारका माध्यमबाट दिइने शिक्षा प्रणाली रहेको छ।

अभिभावकले सिकाएको विषयवस्तु पनि पाठ्यक्रमसँग जोडिने !

कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको विद्यालयको पठनपाठन निरन्तरता दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावकलाईनै सिकाइ सहजता बनाउने गरी विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका,२०७७ जारी गरेको छ।

शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्न विज्ञहरुको सुझाव

कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्