१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

राहुल गान्धीले सुरु गरे ‘भारत जोडो न्याय यात्रा’

मुलुकमा देखिएको ध्रुवीकरण, आर्थिक असमानता र राजनीतिक वर्चस्ववादमा केन्द्रित भएर यात्राको क्रममा राहलुले सर्वसाधारणसँग कुराकानी गर्नेछन्।

भारतमा १० अर्ब रुपैयाँमा बनेको नयाँ संसद् भवन उद्घाटन

प्रतिपक्ष दलको बहिस्कार तथा विरोध प्रदर्शनबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको आइतबार उद्घाटन गरेका छन्।

राहुल गान्धीको पुनरावेदन खारेज

मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

भारतीय नेसनल कंग्रेस पार्टीका नेता राहुल गान्धीलाई गुजरातको सुरतस्थित एक अदालतले आपराधिक मानहानिको मुद्दामा दुई वर्ष जेल सजाय सुनाएको छ।

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो।

राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गरेको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उनको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उनले असल काम गरेको दोहोर्‍याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे। मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे।

काँग्रेस नेता गान्धी पक्राउ

'बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,' प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन्।

भारतीय दण्ड संहिता उल्लंघन गरेको आरोपमा राहुल र प्रियंकासहित दुई सय जनाविरुद्ध मुद्दा

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ।

हाथरस हिँडेका राहुल गान्धी प्रहरी नियन्त्रणमा

उत्तर प्रदेशको हाथरसमा दलित युवतीको ग्याङ रेपपछि हत्याको घटनाका पीडित परिवारलाई भेट्न जाँदै गरेका कांग्रेस नेता राहुल गान्धी र प्रयंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राहुल गान्धीद्वारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्।

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन्। उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताएका हुन्।

लकडाउन असफल: राहुल गान्धी

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्। उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्