४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाका कारण यूएईमा ५ नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्।

निजी ल्याबको कोरोना परीक्षणमा बिमा समितिको किन अविश्वास ?

गत हप्ता मात्रै कोरोना मुक्त भएर घर फर्केका एक बैंकका कर्मचारीले आफ्नो कोरोना बिमाको भुक्तानीका लागि बिमा गरेको कम्पनीमा दावी पेश गरे। तर उनले बिमा समितिको मापदण्ड थाहा पाएपछि अहिले बिमा रकम नपाइने हो कि भन्ने चिन्तामा छन्।

देशभर कति जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ?

देशभर कोरोना संक्रमित २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

१३ सय ५९ कोरोना संक्रमित थपिदा १३ सय ५४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४६४ महिला र ८९५ जना पुरुष गरेर १३ सय ५९ जना संक्रमित थपिएका हुन्।

उपत्यकामा थपिए ४ सय ५४ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचारत २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ। बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुष र बुटवलकै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत एक जना महिलाको आज बिहान मृत्यु भएको हो। मृतक पुरुष बुटवल र महिला भैरहवाकी हुन्।

जि २० का विदेशमन्त्रीहरुद्वारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् ।

मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवा फैलिएपछि...

कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ। मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ।

कोरियामा कोरोनाको दोस्रो लहर, पहिलो पटक एक नेपाली संक्रमित

दक्षिण कोरियामा पहिलो पटक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। दक्षिण कोरियाको चोङ्ग्नाम स्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली यूवतीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको सरुवा रोग नियन्त्रण शाखाले जनाएको।

कोरोना भाइरस : पुरुषको तुलनामा महिला संक्रमितको संख्या किन कम?

कोरोना भाइरसबाट महिलाको तुलनामा पुरुष धेरै संक्रमित भएका छन्। विश्वभरको तथ्याङक हेर्दा त्यस्तै देखिन्छ। नेपालमा पनि पुरुषको तुलनामा महिला संक्रमितको संख्या थोरै छ।

सर्वसाधारणले नटेरेको प्रशासनको गुनासो: बजारमा निस्फिक्री हिँडडुल

निषेधाज्ञा लागू गरेपछि सुरुको १० दिनसम्म पोखरा बजारमा यातायात र बजार पूर्ण रूपमा बन्द हुँदा संक्रमण केही कमी आएको देखिए पनि अहिले पुनः पहिलेकै अवस्थामा फर्किने संकेत देखिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा बताउँछन् ।

पिएसजीका तीन खेलाडीलाई कोरोना

फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) का तीन खेलाडीमा कोरोना भाइरस (कोभिड–१) को संक्रमण भएको बुधबार क्लबले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ११२० कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं ११२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म २३ हजार २ सय ९० जना संक्रमणमुक्त भएर घर फर्केका छन्। अहिलेसम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।

उपत्यकामा थपिए ३८८ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्।

प्रदेश २ : हेरक दिन ४ जना हाराहारीमा मृत्यु

पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमण भयावह रुपमा फैलिँदै गएको छ। संक्रमणको ग्राफ उक्लिएसँगै दैनिक चार जना संक्रमित हाराहारीमा मृत्युवरण गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्