४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१३ सय ५९ कोरोना संक्रमित थपिदा १३ सय ५४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४६४ महिला र ८९५ जना पुरुष गरेर १३ सय ५९ जना संक्रमित थपिएका हुन्।  यो संगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म जम्मा २५ हजार ५ साय ६१ जना कोरोना मुक्त भएका छन्। प्रवक्ता गौतमका अनुसार यो निकोहुने दर ५८ प्रतिशत हो।  

 

प्रकाशित: १९ भाद्र २०७७ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App