गोदावरी नकआउट चरणमा
लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।
लगातार दोस्रो जित निकाल्दै कैलालीको गोदावरी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ।
पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।
दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।
एक वर्षको सम्झौता बाँकी रहदै अलमुताइरीले एन्फासँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्।
विराटनगरमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रशिक्षण आइतबार सकिनेछ।
दुवै मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एन्फाले जनाएको छ। छनोटअघिको अभ्यास खेलका रूपमा हेरिएको खेलमा दर्शकलाई अनुमति दिइने भएको छ। एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रूपैयाँ तोकेको छ।
विवादकै प्रतिवेदनमाथि असहमति जनाउँदै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीबाट बाहिरिने संकेत गरेका छन्। सामाजिक सन्जालमा उनले लेखेका छन् ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आइतबार सोरुमको उद्घाटन गरे। सोरुममा राष्ट्रिय फुटबल टोलीको आधिकारिक जर्सी तथा खेलसामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ। प
करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफू छानबिन समितिको अनुसन्धानसँग सकारात्मक भएको छोटो प्रतिक्रिया दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायरा भन्दा बाहिर भएको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ। एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्याएको हो।
‘म नेपालीका लागि आएको हुँ र उनीहरूलाई खुसी दिन आएको हुँ। मेरा लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ,’ थ्री नेसन्स कपमा नेपाली टोलीको खेल नियालेका अल्मुटाइरीले थपे, ‘म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ तर खेलाडीको प्रदर्शन भने राम्रो हुनेमा विश्वस्त छु। खेलाडीमा त्यो सम्भावना देखेको छु।’
कप्तान सविन केसीले दुई गोल गर्दा खुमलटार युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जीवितै राखेको छ।