‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।
बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ।
इलामका किसानले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका छन्।
जिल्ला अनुगमन समितिले शनिबार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ।
‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।
नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।
बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ।
साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार मापन गर्ने नेप्से परिसूचक ३०.०५ अंकले गिरावट भएको छ।
जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो प्रत्येक वर्ष चिसो छल्छिन्।
शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे।
स्थापनाको छोटो समयमै फड्को मारेको ग्लोबल आइएमई बैंकले बैंकिङ क्षेत्रमा आठ प्रतिशत बढी बजार हिस्सा ओगटेको छ।
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ। गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो।
सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ।
गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ।