कांग्रेसको १५ औं महाधिवेशन असोजमा
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाएको छ।
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाएको छ।
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा मधेसका मतदाताले नयाँ दललाई भोट दिनुको मुख्य कारण मधेसी प्रधानमन्त्री बन्ने आकांक्षा रहेको बताएका छन्।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ ले ‘त्रुटि सच्याउने’ अधिकार दिएको र यसलाई सङ्कुचित अर्थमा मात्र नभई मानव अधिकार र संवैधानिक अधिकारको विस्तार गर्ने माध्यमका रूपमा पनि व्याख्या गरिनुपर्ने अदालतको ठहर छ।
चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।
अमेरिका-इजरायल आक्रमणबाट इरानमा अहिलेसम्म लगभग १५ सय जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन्।
पछिल्लो समय इन्धनको मूल्य बढेर आएपछि विभागले मन्त्रालयलाई भाडा समायोजनको लागि सिफारिस गरेको विभागका निर्देशक यादवले जानकारी दिए।
ललितपुरका शाक्य–बज्राचार्य समुदायले शाक्य बज्राचार्य बृहत जनसभा गर्ने भएका छन् । जनसभा सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गरेर चैत १३ गते शुक्रबार ललितपुरमा हुनेछ ।
वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन ।
प्रहरीले लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद सहित तीन जनालाई पक्राउ गरेको छ।
आगामी चैत १५ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।
चितवनमा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन्।
साता दिनभन्दा अघि इरानी विद्रोही सेनाको नियन्त्रणमा परेका युवा अमृत झाको सकुशल रिहाइको माग गर्दै उदयपुरका दर्जन बढी संघसंस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय आफ्नो व्यक्तिगत आवेग नभएको बताएका छन्।
संयोजक बमले सरकारले अझै प्रतिवेदन सार्वजनिक नगरी औपचारिकता कुरेको बताएकी छिन् ।
माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।