१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

बागमती प्रदेशकाे यातायातमा भाडा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ।

सार्वजनिक सवारीको भाडा बढ्यो

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।

एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै

नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए।

२८ प्रतिशतले सार्वजनिक यातायात भाडादर वृद्धि

नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गरी जिल्लाका यातायात व्यवसायीले हाल कायम भाडा दरमा २८ प्रतिशतले वृद्धि गरेका हुन्।

भाडाको घरमा स्थानीय सरकार

धेरैवटा भवनबाट गाँउपालिकाले सेवा दिएकाले सेवाग्राहीलाई समस्या भएको र नयाँ भवन बनेपछि सहज हुने गाँउपालिकाले जनाएको छ।

सवारीसाधनमा भाडा समायोजनको माग गर्दै आन्दोलन

चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन्।

भाडा बढाउन नपाएपछि यातयात नै बन्द

भाडा बढाउन नपाएपछि धादिङका यातायात व्यवसायीहरूले मंगलबार यातायात बन्द गरेका छन्। संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा बढाउन नपाएपछि यवसायीहरुले यात्रुबाहक सवारी बन्द गराएका हुन्।

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

भाडावृद्धि फिर्ता लिन चेतावनी

अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सना, अनेरास्ववियुका महासचिव आरती लामा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर भाडावृद्धि तत्कालै फिर्ता लिन माग गरेका हुन।

भाडादर घटाउन विद्यार्थी संगठनको माग

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सवारी भाडा घटाउन माग गरेको छ। यूनियनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो।

जाँदाजाँदै ओली सरकारको उपहार: यातायातमा २८ प्रतिशत भाडा वृद्धि

ओली सरकारका यातायात मन्त्री वसन्तकुमार नेम्बाङले यात्रुवाहक सवारीसाधनको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २६ प्रतिशत वृद्धिको निर्णय असार २७ मा गरेका थिए।

वैज्ञानिक भाडा समायोजन प्रतिवेदन थन्कियो

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले विभागले वैज्ञानिक भाडा सामायोजन प्रतिवेदन मन्त्रालयमा पेस गरे पनि मन्त्रालयले दराजमा थन्क्याएको बताए । ‘२०६९ सालदेखि सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा समायोजन भएको छैन ।

पासमा विचौलिया,भाडा तेब्बर असुली

बाँकेमा स्थानीय प्रशासनले पनि आन्तरिकबाहेक बाह्य यातायात सञ्चालन खुला गरेको छैन तर बाँकेबाट निर्वाधरुपमा यात्रुबहाक गाडीहरु सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीका अनुसार दैनिक एक सयभन्दा बढी यात्रुबहाक सवारीसाधन बाँकेबाट बाहिरिन्छन्।

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।

हवाई भाडामा वृद्धि

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्