१२ असार २०८१ बुधबार
image/svg+xml

कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।

सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही

सरुवा गरिएका कार्यालयमा हाजिरी गर्न नजाने कर्मचारी र रमाना नदिने कार्यालय प्रमुखको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कठोर नीति अपनाइने भन्दै परिपत्र गरेको छ। र

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ।

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

शरणार्थी प्रकरण निर्मम कारबाहीको अवसर

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन राज्य स्तरकै कागजातमा कीर्ते गरेको तथ्य प्रमाण फेला परेपछि उच्चपदस्थ राजनीतिक व्यक्ति, तिनका निकट सहयोगी र परिवार सदस्य धमाधम पक्राउ परेका छन्।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन कारबाहीमा

काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ।

अव्यवस्थित तार नहटाउनेलाई कारबाहीको तयारी

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।

बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाहीको माग

बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि गर्नेलाई कारबाही गर्न बैंक तथा वित्तीय संस्था परिषंघ नेपालले माग गरेको छ।

एकीकृत सैनिक तालिमको आवश्यकता

आन्तरिक द्वन्द्वमा जहिले पनि प्रहरी अगाडि लाग्छ भने सेनाले प्रहरीलाई साथ दिन्छ। जसलाई ‘एड टु सिभिल अथरिटी’ भनिन्छ।

सडक पिच गराउने उपाय तगारो

काठमाडौं सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीले बज्रगुरु/बिरुवा खानी जेभीको नाममा पत्र काट्दै चाबहिल–साँखु सडकखण्डको निर्माण प्रगतिबारे विवरण मागेको छ।

डिउटी पोसाकमै अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन् ।

तीव्रगतिका सवारीलाई ‘अन द स्पट’ कारबाही

सडक दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले रूपन्देहीमा दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्