१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

विकास समितिको निर्देशन: १२० मिटरमा जेव्रा क्रसिङ, भिआइपीले ट्राफिक नियम उल्लङघन गरे कारबाही

व्यवस्थापिका संसदको विकास समितिले उपत्यकाभित्रका सडकमा प्रत्येक १ सस २० मिटरमा जेव्रा क्रसिङ बनाउन निर्देशन दिएको छ।

एमालेका २० नेतालाई कारबाही सिफारिस

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

जथाभाबी बाटो काटे कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रुलाई जभाभाबी  सडकबाट बाटो काट्न निषेध गरेको छ  । पैदलयात्रुका लागि सहज रूपमा वारपार गन जेब्राक्रस, ओभरहेड ब्रिज तथा सबवे लगायतका पूर्वाधार भने तयार देखिन्न । ट्राफिक प्रहरीले जेब्राक्रसको धर्सा नै मेटिएका ठाउँ वरपरबाट बाटो काट्ने पैदल यात्रुमाथि कारबाही सुरु गरेको छ ।

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

हत्यामा संलग्न अपराधीलाई प्रहरीले अझै कारवाही गर्न नसकेको भन्दै धनगढीका महिलाहरू आन्दोलित भएका छन् ।

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।

कांग्रेसले बागीलाई कारबाही गर्ने

कांग्रेसले आधिकारी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी र्फिता लिन आग्रह गरेको छ।

चुनाव बिथोले कडा कारबाही : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न खोज्ने जोकोहीलाई कडा कारबाही गरिने बताएका छन्। धुलिखेलमा शुक्रबार आयोजित मध्यमाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन्।

ट्राफिक चिह्न नभएका सडकमा कारबाही

काठमाडौं उपत्यकाका सडकमा लेन छुट्टिदैन न त जेब्राक्रस नै देखिन्छ। तर, अधिंकाश चालक मेटिएका त्यही चिह्न मिचेको भन्दै ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। राजधानीका सडकमा जेब्राक्रस तथा लेन मेटिएको महिनौं भइसक्यो।

प्रहरी कुट्ने महिलालाई कारबाही भएन

एसएसपी ठुले राईले ट्राफिक प्रहरीलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भन्दै छाडेका हुन्।

दैनिक एकहजार सवारी कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् ।

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।

बिलिङ मिटर जडान नगर्ने ट्याक्सी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ३१ ट्याक्सीचालकलाई कारबाही गरेको छ। विभाग र ट्राफिक प्रहरीको संयुक्त अनुगमनमा दुई साताको अवधिमा ३१ ट्याक्सीलाई कारबाही गरेको हो।

अफगानी सुरक्षा कारबाहीमा १५ तालिवानीको मृत्यु

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीद्वारा जारी कारबाहीमा परी गत २४ घण्टायता कम्तीमा १५ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ भने, अन्य १२ जना घाइते भएका छन् ।

आजदेखि एसइई परीक्षा, चिट चोराए तत्काल कारबाही

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा चिट चोर्ने–चोराउने व्यक्तिलाई ठाउँको ठाउँमै कारबाही गरिने भएको छ। यसअघि एसएलसी परीक्षाका नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो।

नेतालाई उन्मुक्ति, सशस्त्रका डीआईजी र एसपीलाई कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष कैलाली जिल्लाको टीकापुर घटना मधेसी नेताहरुको उत्तेजक भाषणका कारण घटेको प्रतिवेदन सार्वजनिक गरेको छ। घटनामा शसस्त्रका दुई अधिकृत र तत्कालीन प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय टिकापुरका तत्कालीन प्रशासकीय अधिकृत समेत जिम्मेवार ठहराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्