१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अवैध रुपमा औषधि पसल गर्ने भारतीय नागरिक पक्राउ

अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कालोबजार ऐन र पसल अनुगमन प्रकरण

केही समयअघि दरबारमार्गका अन्तर्राष्ट्रिय ब्रान्डेड सामानखासगरी कपडा, जुत्ता र घडी बेच्ने केही पसलमा सरकारी निकायले अनुगमन गरेको थियो । उक्त अनुगमनका क्रममा व्यवसायीले उच्च नाफा राखी सर्वसाधारणलाई ठगी गरेको भन्दै सरकारी निकायले ती पसलहरूमा सिलबन्दी गरेको थियो ।

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

साल्ट ट्रेडिङद्वारा सुपथ मूल्यको पसल सञ्चालन

दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ।

क्यान्सरविरुद्ध अभियान चलाउन मःमः पसल

मःमः संसार रेस्टुराँ पुग्ने जो कोहीको नजर भित्तामा लेखिएका सन्देशमा जाने गरेको छ । ‘स्टप क्यान्सर’, ‘नो स्मोकिङ’, ‘धूमपानको कारण प्रत्येक दिन १५ हजार मानिसलाई मर्छन्’, ‘क्यान्सरको पीडा एक जनाले मात्र सामना गर्नुपरेको छैन त्यसैले सबै मिलेर क्यान्सर निर्मुल गरौं’लगायत सन्देश भित्तादेखि कम्पाउन्डसम्म लेखिएका छन् ।

सासू–बुहारीको चिया पसल

बर्दिया, बबइकी सरु पाण्डे विवाह हुँदा १७ वर्षकी थिइन् । विवाहपछि उनको नामपछाडि क्षेत्री झुण्डियो । उनी नेपालगन्ज, धम्बोझीस्थित क्षेत्री परिवारकी बुहारी बनिन् । तर, उनको जिन्दगीका पछिल्ला १७ वर्ष विवाहपूर्वका वर्षभन्दा भिन्न रहेनन् । ‘सासूआमाको व्यवहारले मलाई यो घरमा कहिल्यै पनि बुहारी हुँजस्तो लागेन,’ उनी भन्छिन्, ‘यहाँ पनि छोरीको जस्तै माया पाएकी छु ।’

गहना पसलबाट २६ तोला सुन चोरी

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।

शर्माको निजी पसलबाट ‘सबैको नेपाली’ अन्तै लगियो

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को १५ सय थान ‘सबैको नेपाली’ पाठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल ‘अक्सफोर्ड’ बाट अन्तै सारेका छन्।

डेड दर्जन पसलमा अनुगमन

सरकारले मापदण्ड पूरा नगरी भारतीय योग गुरु रामदेवको लगानी रहेको पतञ्जली आयुर्वेदद्वारा उत्पादित सामान बेचेको भन्दै कालीमाटीस्थित शिवज्योति पतञ्जली आयुर्वेदमा आइतबार सिल गरेको छ। आपूर्ति मन्त्रालयले उक्त पसलमा सक्कल दर्ता प्रमाणपत्र नभएको, भ्याट र प्यानसँगै आयुर्वेदको नवीकरण नगरेको पाएपछि सिल गरेको जनाएको छ।

आमाको बारा पसल

बिकुकुमारीले बारा बेच्न थालेको ४४ वर्ष भयो। त्यसअघि चिउरा–मासु बेच्थिन्। एक दिन उनी आलु उसिनिरहेकी थिइन्। कसैले उनलाई बारा बनाउने सल्लाह दियो, आलु पाक्दासम्म बारा बनाउने विचार पनि उनको दिमागमा पाकिसकेको थियो।

पँधेरोदेखि चियापसलसम्म चुनावकै चर्चा

यतिबेला धादिङका गाउँबस्तीमा चुनावको निकै चर्चा छ। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको चौतारो, चिया पसल, पँधेरोमा समेत चर्चा तीव्र बनेको छ।

महोत्सवबाट क्याम्पसलाई दुई करोड १६ लाख

खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।

गौतमलाई गोली हानिएको अानन्द बजार नाका तनाबग्रस्त, भारतीयका पसल तोडफोड

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

दुई हजारको चिया पसलबाट सात करोडको मालिक

उत्कृष्ट 'महिला उद्यमी अवार्ड' पाउनु हरेक महिला उद्यमीको सपना हो। देशभरिका उद्यमी महिलाबाट चुनिएर 'महिला उद्यमी अवार्ड' पाउनु महिला उद्यमशीलतालाई थप प्रोत्साहन र ऊर्जा त हो नै, उनको लागि आफ्नो कला, सीप, क्षमता प्रवर्द्धन गर्ने अवसर पनि हो।

विद्युत् सर्ट भई ट्रकमा आगलागी, किराना पसलमा क्षती

ललितपुरको बज्रबाराहीमा ब्याट्रिको विद्युत् सर्ट भई आगलागी हुँदा एउटा ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्