२६ जिल्लाका ८२ जनामा डेंगी संक्रमण
देशका बिभिन्न २६ जिल्लामा डेंगु संक्रण फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सवै जिल्ला गरी ८२ जनामा डेंगु संक्रमण समेत भइसकेको महाशाखाका प्रमुख डा. विकास देवकोटाले जानकारी दिए।