७ आश्विन २०८१ सोमबार
image/svg+xml

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

सिड्स नेपाल नामक गैरसरकारी संस्थाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

बाँकेमा ११ दिनमा २७ को मृत्यु, दुई हजार ९ सय ३ जना संक्रमित

बाँकेमा बैशाख महिनायता कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांक अनुसार बैशाख १ देखि ४ गतेसम्म दैनिक १/१ जनाको दरले संक्रमितको मृत्यु भएको छ।

संकटका बेला पनि आँटिला व्यवसायी

पोखराको लेकसाइड र आसपासका क्षेत्रमा करिब ३० वटा होटल निर्माणाधीन अवस्थामा छन्। अहिले बनिरहेका होटल ३० कोठा हाराहारीका मध्यम आकारका हुन्।

उद्योग, व्यवसाय ७५ प्रतिशत ठप्प

कोभिड–१९ को कारण लामो लकडाउनपछि खुल्न थालेका उद्योग फेरि धमाधम बन्द भएका छन् । मुलुकका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा, उद्योगका कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उद्योग, व्यवसाय बन्द भएको हो ।

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) रसुवाको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

कोभिड संकटमा सेना परिचालन

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना अन्तर्गत बुधबारदेखि सेना परिचालन गरिएको छ। सरकारले मंगलबार सेना परिचालन गर्ने निर्णय गरेसँगै कार्ययोजना अन्तर्गतको जिम्मेवारी समाल्न सेना परिचालन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्