८ वैशाख २०८१ शनिबार

कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल

युराेपबाट किता र विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेनर सर्बियाले स्थान बनाइसकेका छन्।

चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर

इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महŒवपूर्ण खेल गुमाउने भएका छन्।

युरो २०२०: इटाली क्वार्टरफाइनलमा

प्री क्वार्टरफाइनलअन्तर्गत यसअघि भएको खेलमा डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको थियो।

युरो कप २०२०ः इटालीको सुखद सुरुआत

सीमित दर्शक उपस्थित भएको टर्कीविरुद्धको खेलमा शुक्रबार इटालीले ३–० को आकर्षक जित निकाल्दै एक वर्षपछि धकेलिएको युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरिबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ। इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ।

इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुला गर्ने

इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो।

कोरोना भाइरस मुक्त छ इटालीको ‘वो यूगेनियो’ शहर

अहिले कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ। युरोपका सबै देशहरु कोरोना भाइरसको प्रकोपले आक्रान्त बनेका छन्। इटली सबैभन्दा बढी प्रभावित भएको छ। तर इटाली कै एउटा शहर भने उदाहरणीय बनेको छ, जहाँ कोरोना भाइरस संक्रमित कोही मानिस छैनन्।

इटलीमा कसरी भइरहेको छ अन्तिम संस्कार ?

जब आफ्ना प्रियजनको मृत्यु हुन्छ, उनलाई सम्मानपूर्वक अन्त्येष्टि र अन्तिम पटक हेर्ने सबैको इच्छा हुन्छ। तर कोरोना भाइरसको महामारीले आफ्ना प्रियजनलाई अन्तिम पटक हेर्ने र अन्त्येष्टि गर्ने मौका समेत इटलीका नागरिकलाई दिएन। यो अवस्थाले त्यहाँ अझ दु: ख बढाएको छ।

इटालीमा एकै दिन ६ सय २७ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट इटालीमा शुक्रबार ६ सय २७ जनाको ज्यान गएको छ। यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या चार हजार ३२ पुगेको छ।

इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु

इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ३६८ जनाको ज्यान गएको छ। यो कोरोना संक्रमणबाट एकै दिनमा ज्यान गुमाएको सबैभन्दा बढी हो। यसअघि गत शुक्रबार इटालीमा २५० जनाको ज्यान गएको थियो।

इटालीमा ‘देशव्यापी क्वारेन्टाइन’

इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने क्रम तीव्र बनेपछि देशभरका नाका बन्द गरिएको छ।

सिरी ‘ए’ रोक्न प्रधानमन्त्रीको निर्देशन

इटालीका प्रधानमन्त्री ग्युसेप्पी कोन्टेले विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर आफ्नो राष्ट्रमा पनि तीव्र गतिमा रहेको भन्दै अप्रिल ३ सम्मका लागि इटालियन सिरी ‘ए’ सहित सम्पूर्ण खेल गतिविधि तत्काल स्थगित गर्न निर्देशन दिएका छन्।

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न यो कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्