२१ पुस २०८१ आइतबार
image/svg+xml

कोरोनाबाट इटालीमा चार जनाको मृत्यु

इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो।

इटाली जान हिँडेका नेपालीकोे लिबियामा मृत्यु, श्रेष्ठ परिवारमा रुवाबासी

वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक इटाली जाने सपना बुनेर घरबाट निस्किएका बेंसीसहरका एक युवकको लिबियामा मृत्यु भएको खबरले उनको परिवार र आफन्तजन शोकमा डुबेका छन्।

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ। यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो।

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

इटालीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएको दक्षिण कोरियाले जनाएको छ। रोमका लागि उत्तर कोरियाका कार्यवहाक राजदूत जो सङ–गिल बेपत्ता भएको दक्षिण कोरियाली गुप्तचर निकायले अधिकारीहरुलाई जानकारी गराएको सोलले बताएको छ।

इटालीमा आँधीका कारण दशको मृत्यु

इटालीमा मङ्गलबार आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्।

युइएफए नेशन्स लिगः इटालीले पोल्याण्डलाई हरायो

युइएफए नेशन्स लिगमा इटालीले पोल्याण्डलाई १–० गोलले पराजित गरेको छ। पोल्याण्डको घरेलु मैदानमा आइतबार राति भएको खेलमा इटालीले इन्जुरी समयमा गोल गरेको थियो।

किइभोविरुद्ध रोकियो रोमा

च्याम्पियन्स लिगको साबिक विजेता रियाल मड्रिडविरुद्ध खेल्ने इटालियन क्लब एएस रोमा आइतबार राति किइभोसँग २–२ को बराबरीमा रोकिएको छ।

इटालीलाई अझै आत्मविश्वासको खाँचो

इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले आफ्नो टोली पुनः एक पटक विश्व फुटबलको बलियो राष्ट्रका रूपमा उभिन अझै आत्मविश्वासको खाँचो रहेको बताएका छन्। जर्जिन्होको गोलमा इटालीले शुक्रबार युइएफए नेसन्स लिग ‘ए’ समूह तीनअन्तर्गत पोल्यान्डसँग १–१ को बराबरी खेलेको हो।

इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा मङ्गलबार एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। इटालीका उप–यातायात मन्त्री एडोआर्डो रिक्सीले घटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

क्यापिटल मलमा डामिलानो इटालीको सेल अफर

आरपी ग्रुपद्वारा दरबारमार्गको क्यापिटल मलमा डामिलानो इटालिया र रोसो ब्रुनेलोले आफ्नो सोरुममा ग्रिष्मकालीन सिजन सेल अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका विभिन्न उत्पादनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ।

इटालीकाे प्रधानमन्त्रीमा कोट्टारेल्ली नियुक्त

अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वअधिकारी कार्लो कोट्टारेल्लीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै इटालीका राष्ट्रपति सर्जियो माट्टारेल्लाले सोमबार देशलाई नयाँ निर्वाचनतर्फ धकेलेका छन् ।राष्ट्रपति माट्टारेल्लाले कोट्टारेल्लीलाई यथासक्य चाँडो निर्वाचन गर्न र आगामी वर्षको बजेट पास गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

इटाली छनोट नहुँदा इन्फान्टिनो दुखी

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बिहीबार इटालीका कप्तान जियानलुइगी बुफोनलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने इच्छा भए पनि टोली प्रतियोगितामा छनोट हुन असफल भएपछि दुखी भएको खुलासा गरेका छन्।

इटालीमा रेल दुर्घटना, कम्तीमा तीनको मृत्यु

इटालीको आर्थिक सहर मिलान नजिकै बिहीबार भएको रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको अग्निनियन्त्रक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

विराटको विवाह इटालीमा भएकोमा आक्रोश व्यक्त

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले इटालीमा बिहे गरेको भन्दै मध्य प्रदेशका विधायक पन्नलाल शाक्यले विरोध गरेका छन् । यसले देशभक्तिको भावनालाई बेवास्ता गरेको उनको दाबी छ ।

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका थिए। विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्