२३ पुस २०८१ मंगलबार
image/svg+xml

इटाली छनोट हुन असफल

इटालीका गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनका लागि उपयुक्त समय मानेका थिए, रसिया विश्वकप २०१८ । कीर्तिमानी छैटौं पटक विश्वकप खेलेसँगै खेलाडी जीवनबाट इटालीको जर्सी सदाका लागि थन्क्याउने मुडमा थिए बुफोन।

रुस विश्वकपमा इटाली नछानिने खतरा

इटालीका प्रशिक्षक जियान पिइरो भेन्टुराले शुक्रबार प्लेअफको पहिलो लेगमा स्विडेनसँग १–० को नतिजामा पराजित भए पनि चार पटकको च्याम्पियन अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने विश्वास व्यक्त गरेका छन् ।

इटालीको सम्भावना जीवित

सिरो इमोबिलले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इटालीले मंगलबार इजरायललाई १¬–० ले पराजित गर्दै सन् २०१८ रूस विश्वकप छनोट सम्भावना जीवित राखेको छ । गत साता सान्टियागो बेर्नाबेउमा सम्पन्न खेलमा स्पेनलाई ३–० को नतिजा सुम्पिएको इटालीलाई विश्वकप छनोट सम्भावना जीवित राख्न मंगलबारको खेल जित्नैपर्ने दबाब थियो ।

इटालीमाथि स्पेन हाबी

इस्को र अल्भेरो मोराटाको गोलमा स्पेनले शनिबार सान्टियागो बेर्नाबेउमा इटालीमाथि ३–० को नतिजा निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकप छनोटनजिक रहेको छ ।

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

विश्वकप छनौट खेलः इटाली र स्पेन विजयी वेल्स बराबरीमा रोकियो

विश्वकप छनोट चरण अन्तर्गत शनिबार राति सम्पन्न खेलमा इटाली र स्पेन विजयी हुँदा वेल्स भने बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोट चरणको समूह जी अन्र्तगतको खेलमा इटालीले लिकटेन्स्टाइनलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

इटालीमा फेरि भूकम्प

इटालीमा बिहीबार फेरी अर्को ४.८ म्याग्नीच्युडको पराकम्पन गएको छ । पराकम्पनका कारण यसअघि गएको भूकम्पले चर्काएका भवनहरुलाई थप क्षति पु¥याएको यहाँको राष्ट्रिय समाचार संस्था एनएसए न्युज एजेन्सीले बताएको छ।

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

इटालीमा दुई शक्तिशाली भूकम्प

इटालीमा बुधबार राति दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। सञ्चार माध्यमले इटालीमा ५.४ र ६.० रेक्टर स्केल गरी दुई शक्तिशाली पराकम्पन गएको बताएका छन्।

इटाली र स्पेन बराबर

ड्यानियल डी रोसीले अन्तिम समयमा पेनाल्टीबाट गरेको गोल मद्धतमा इटालीले बिहीबार विश्वकप छनोट प्रतियोगितामा स्पेनसँग १–१ को बराबरी खेलेको छ । टुरिनमा भएको खेलमा इटालीमाथि स्पेन हावी भएको थियो । इटालीका गोलकिपर जियानलुइजी बुफोनले गरेको गल्तिको फाइदा उठाउँदै भिटोलोले ५५ औं मिनेटमा भ्रमणकारी टोली स्पेनलाई अग्रता दिएका थिए ।

स्पेन र इटाली बराबरीमा रोकिए

विश्वकप २०१८ को छनोट चरणका खेलमा इटाली र स्पेनले बराबरी खेलेका छन्। इटालीको टुरिनमा बिहीबार राति सम्पन्न खेलको पहिलोहाफ गोलहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा स्पेनका भिटोलेले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए।

इटालीमा एक दिने राष्ट्रिय शोकको घोषणा

इटाली सरकारले भूकम्पमा मृत्यु हुने मृतकको सम्झनामा एक दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। गत बुधबार गएको ६.२ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जनाभन्दा बढीको मृत्यु भएको थियो।

इटालीमा ६.२ रेक्टरको भूकम्प, हेर्नुहाेस् तस्बिरमा (फाेटाे फिचर)

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले बताएको छ।

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

इटालीको राजधानी रोम नजिकैको शहर पेरुगेएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएुजिएसले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्