१६ वैशाख २०८१ आइतबार
image/svg+xml

गौहत्याकाे बिरोध गर्न राप्रपाले र्‍यालीसहित विरोध सभा गर्ने

राप्रपाले गौहत्याको बिरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरुको पूर्ण छानबिन लगायतका विषयमा सरकारबिरुद्ध प्रदर्शन गर्न लागेको हो।

राष्ट्रिय सभामा एमालेको बिरोध कायमै, बैठक स्थगित

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले आज पनि विरोध गरेको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसद्हरुले उठेर विरोध जनाएका हुन्।

अनामनगरको सार्वजनिक जग्गामा महानगरकाे डोजर, स्थानीयले बिरोध गर्दा स्थिति तनावग्रस्त

काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन्।

कसैको बिरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन।

नागरिकता विधेयकको बिरोधमा काठमाडौंमा प्रदर्शन

राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक बिरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।आज काठमाडौंको माईतीघरमा नागरिकता विधेयक प्रमाणीकरण भएको बिरोधमा प्रदर्शन भएको हो।

गठबन्धन बिरोधीलाई मन्त्री नबनाउने कांग्रेसको अडान

गठबन्धन बिरोधी काम गरेकाहरुलाई लुम्बिनी प्रदेश सरकारमा सामेल गराउन नहुने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ।

कुनै बहाना नगरी खोप अभियानमा लाग्नुस्: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट सुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

कानून व्यवसायीहरुकाे आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए। नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।

हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुन्छः स्वास्थ्यमन्त्री खतिवडा

बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

राहत प्याकेज ल्याउन माग गर्दै व्यवसायी प्रदर्शनमा

सरकारले बन्दाबन्दीबाट प्रभावित उद्योग, व्यवसाय सञ्चालनका लागि राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अगुवाइमा नेपालगन्जमा आज (शुक्रबार) प्रदर्शन गरिएको छ ।

सरकारविरुद्ध गोरखामा पनि बिरोध प्रदर्शन

सरकारको पछिल्लो गतिविधीविरुद्ध राजधानी लगायतका ठूला शहरमा आन्दोलन चलिरहेका बेला जिल्ला जिल्लामा पनि बिरोध सुरु भएको छ ।

नवराजसहितका युवाको हत्या बिरोधमा प्रशासन अगाडि धर्ना

प्रेमीका भेट्न गएका जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या गरिएको बिरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

कांग्रेस सभापतिको बिरोधमा उत्रिए आफ्नै नेता-कार्यकर्ता

खोटाङमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर आफ्नै कार्यकर्ताले कांग्रेस जिल्ला सभापतिको बिरोध गरेका छन्। कोरोना संक्रमणको आशंका गरिएका ९ स्थानीयलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीमा राख्ने विषयमा कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध पु-याएको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ताले बिरोध जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्