कटारी अस्पतालमा शल्यक्रिया सेवा सुरु, वैशाख १५ देखि आफ्नै फार्मेसी
१५ शय्याको नगर अस्पतालबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको कटारी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ।
१५ शय्याको नगर अस्पतालबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको कटारी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ।
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटानको कार्य सम्पन्न भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा प्राथमिक उपचारका लागि ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ (एईडी) मेसिन जडान गरिएको छ।
बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक साहकी श्रीमती जुनु श्रेष्ठले सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।
काठमाडौंको मुख्य नाका नागढुङ्गास्थित सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले महसुल दर सार्वजनिक गरेको छ।
काठमाडौंको नागढुङ्गामा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीबाट दिपक साहलाई बर्खास्त गरेपछि साह पत्नीले गुनासो गरेकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ ।
चितवनको माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका-८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छिन्।
फागुनको अन्तिम सातादेखि झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारीमा व्यापक क्षति पुर्याएको छ।
राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ।
सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरे पनि कर्मचारीहरूले त्यसको उल्लङ्घन गरेको पाइएको छ।
रिहाइपछि सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै ओलीले मुद्दा चलाउने आधार र पर्याप्त प्रमाण नपुगेपछि आफू छुटेको स्पष्ट पारे ।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरे। पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा फर्काएको आरोपमा उनलाई नियुक्तिको दुई सातामै बिहीबार बर्खास्त गरिएको हो।