२६ वैशाख २०८१ बुधबार
image/svg+xml

भारतले नेपालबाट तीन कुरा चाहेको छ : रमेशनाथ पाण्डे (अन्तर्वार्ता)

रमेशनाथ पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन्। पाण्डेसँग सञ्चार, पर्यटन, सामान्य प्रशासन, उद्योग लगायतका मन्त्रालय सम्हालेको अनुभव छ। विशेषत: पाण्डे नेपालको अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीतिक मामलाका जानकार मानिन्छन्। उनले आफ्ना अनुभवहरु समेटेर 'कुटनीति र राजनीति' पुस्तक समेत लेखेका छन्। पाण्डेसँग नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानी।

'अमेरिकी राजदूतको भिडियाे संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत -याण्डी बेरीले 'जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अमेरिकी राजदूतको 'गफगाफ' बारे परराष्ट्रको आपत्ति

अमेरिकी राजदूत रेन्डि वेरीले सामाजिक सञ्जालमा गर्न लागेको अन्तर्क्रियाबारे विभिन्न प्रतिक्रियाहरु आएका छन्।

नेपाल र इक्वेटरल गिनियाबीच कुटनीतिक सम्बन्ध

नेपाल र इक्वेटरल गिनियाबीच कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई र इक्वेटरल गिनियाका लागि स्थायी प्रतिनिधि अनाटोलियो एनडोङबाले न्यूयोर्कमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे ।

प्रचण्डले निम्त्याएको कुटनीतिक संकट

अमेरिकाले आगामी दिनमा नेपालसँग कस्तो राजनीतिक सम्बन्ध राख्छ, त्यो हेर्न बाँकी छ। तर अहिले अमेरिका चीनको बढ्दो प्रभाव नियन्त्रणका निम्ति नेपाललाई भू–राजनीतिक रणनीतिका रूपमा प्रयोग गर्न चाहन्छ। यसकारण उसले तत्कालै नेपाललाई राजनीतिक रूपमा कुनै किसिमको अप्ठ्यारो पार्ने देखिन्न।

किन बढ्छ कुनै देशमा विदेशी चासो ?

संसारैभरका सरकार र व्यवसायीहरू अहिले त्यहाँ कुटनीतिक, रणनीतिक र व्यवसायिक सम्बन्ध बलियो बनाउन लागिपरेका छन्। यो प्रतिस्पर्धाले ठूलो अवसर सिर्जना गरेको छ। यो नयाँ प्रतिस्पर्धालाई अफ्रिकाले बुद्धिमानीपूर्वक हात लिन सक्यो भने अफ्रिकीहरू स्वंय नै सबैभन्दा ठूला विजयी हुनेछन्।

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

आर्थिक कुटनीतिका माध्यमबाट सम्बन्ध विस्तारमा सहयोग

विभिन्न मुलुकका लागि हालै नियुक्त राजदूतहरूले आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा सहयोग गर्ने बताएका छन्। उनीहरुले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र त्यसक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर काम गर्ने बताए।

‘राष्ट्रिय संवादबाट परराष्ट्र नीति बनाइने, कुटनीतिक आचारसंहिता परिमार्जन गरिने’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताएका छन्। आफ्नो कार्यकालको दश महिनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट्र सम्बन्धको विकास गरिरहेको दाबी गरे।

नेपाल र माडागास्करबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र माडागास्करले औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे। यसरी नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १६२ पुगेको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका अधिकारीले जानकारी दिए।

सार्क, दक्षिण एसिया र विमस्टेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम या अरु क्षेत्रमा मात्र होइन यो प्रश्न कूटनीतिक क्षेत्रमा पनि व्यापक रुपमा उठ्ने गर्दछ। सार्कको १९ औँ शिखर सम्मेलनको समय जति लम्बिदै जान्छ यो प्रश्न सोध्नेको सङ्ख्या उतिनै बढ्ने मात्र होइन कि उत्तर पनि झन जटिल बन्नेछ।

अमेरिकी कुटनीतिज्ञमाथि पाकिस्तानले लियो एक्सन

पाकिस्तानले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। विश्वकै ‘पावर सेन्टर’को रुपमा हेरिँदै आएको अमेरिकाको कुटनीतिज्ञमाथि एउटा दुर्घटनाको छानविनलाई लिएर पाकिस्तानले एक्सन लिएको हो।

रूसले अमेरिकी कुटनीतिकलाई देशनिकाला गर्ने

रूसले अमेरिकाका ६० कुटनीतिकहरूलाई देश निकाला गर्ने निर्णय गरेकाे छ। अमेरिकाले रूसका कुटनीतिकहरूलाई देश निकाला गर्नै निर्णय लिएपश्चात् बदलाका रूपमा रूसले अमेरिकी कुटनीतिकहरूलाई पनि देश निकाला गर्नै निर्णय गरेको हो।

कार्यदलको प्रतिवेदन : आर्थिक कुटनीतिमा जोड

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ। कार्यदलले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो प्रतिवेदन बुझाएको हो।

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्