८ मंसिर २०८१ शनिबार
image/svg+xml

कुटनीति चुस्त पार्न परराष्ट्र कर्मचारीलाई गल्फ तालिम

परराष्ट्र मन्त्रालयले आफ्ना उच्च पदस्त कर्मचारीलाई गल्फ तालिम दिन सुरु गरेको छ। कूटनीतिमा गल्फ खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने निष्कर्ष निकाल्दै मन्त्रालयका सचिव र सहसचिवहरुलाई आइतबारबाट काठमाडौंमा गल्फको तालिम दिन सुरु गरिएको हो। तालिममा हाल मन्त्रालयका सचिव र ११ जना सहसचिव गरी १२ जना सहभागी छन्।

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

कतारसँग ६ राष्ट्रले तोडे कुटनीतिक सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आग्रहमा साउदी अरेबिया नेतृत्वको  ६ राष्ट्रहरुले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

त्रिदेशीय साझेदारी भयो भन्नु कुटनीतिक मर्यादा विपरित:रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर भएको टिप्पणी गरेका छन्।

खाडी क्षेत्रमा कुटनीतिक नियोग थप्न माग

खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीले इराक र लेबनानमा तत्काल कुटनीतिक नियोग स्थापना गर्न र दुबईमा कन्सुलेट कार्यालय थप्न माग गरेका छन्। कतारको राजधानी दोहामा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त माग अघि सारेको हो।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्