७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सीमावर्तीका बाँध भत्काउन कुटनीतिक कदम आवश्यकः चुरे भावर

भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँधलाई भत्काउनका लागि तत्काल कुटनीतिक कदम चाल्न चुरे भावर राष्ट्रिय एकता पार्टीले सरकारसमक्ष माग गरेको छ ।

कतारसँग ६ राष्ट्रले तोडे कुटनीतिक सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आग्रहमा साउदी अरेबिया नेतृत्वको  ६ राष्ट्रहरुले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

त्रिदेशीय साझेदारी भयो भन्नु कुटनीतिक मर्यादा विपरित:रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर भएको टिप्पणी गरेका छन्।

खाडी क्षेत्रमा कुटनीतिक नियोग थप्न माग

खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीले इराक र लेबनानमा तत्काल कुटनीतिक नियोग स्थापना गर्न र दुबईमा कन्सुलेट कार्यालय थप्न माग गरेका छन्। कतारको राजधानी दोहामा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं मध्यपूर्व क्षेत्रीय भेलाले उक्त माग अघि सारेको हो।

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्