१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।

सुदूरपश्चिम सरकारले ६ महिनामा पायो पूर्णता, ३ मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।

६ महिना पछि सुदूरपश्चिम सरकारले पायो पुर्णता, तीन मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ। प्रदेश सरकारमा नागरिक उन्मुक्ती पार्टी पनि सहभागी भएकाे छ।

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, ४ सदस्यीय मन्त्रीमण्डल गठन

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

कोशी प्रदेशः सरकार टिक्ने टुंगो छैन, मन्त्री बन्न हानाथाप

सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।

वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, कस्ताे रहला दिउँसाेकाे माैसम?

हाल देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कर्णाली प्रदेशमा प्रकोपबाट ७२ जनाले ज्यान गुमाए :अझै २५ जना बेपत्ता

कर्णाली प्रदेशमा आर्थिक वर्ष ०७९/०८० मा २ हजार २ सय १४ वटा विपद्का घटना भएका छन्। त्यसमध्ये ६ हजार २ सय २८ वटा घरहरूमा क्षति भएको छ।

मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपाली काँग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन कुमार सिंहले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका हुन्।

कर्णाली प्रदेशसभाको नियमावली संशोधन हुने

आइतबार बसेको प्रदेश सभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका थिए।

एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने बागमती सरकारको निर्णय

बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

कोशीमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प : बाबुराम भट्टराई

नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु राम्रो विकल्प हुने बताएका छन्।

बहुमतको घन चक्करमा कोशी प्रदेश

नेपाली कांग्रेसको गठबन्धनले राप्रपालाई सहमत गराएर बहुमत पुर्‍याउने बताउँदै आएको छ। नेकपा एमाले पनि बहुमत पुर्‍याउने प्रयास गर्ने र बहुमत पुगेको अवस्थामा सरकारको दाबी गर्ने बताउँदै आएको छ।

कोसीमा १६ गते साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकाे आह्वान

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्