१० मंसिर २०८१ सोमबार
image/svg+xml

कस्तो रहला आजको मौसम ?

नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

नेपालगन्जमा आँखा पाक्ने रोगबाट विद्यार्थी बढी प्रभावित

बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।

अध्यागमनको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

पहिरो पीडित तथा प्रभावितलाई १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियान सिदिङ्वाको अगुवाइमा सङ्कलित झन्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

विपद् प्रभावित किसानलाई राहत

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ।

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता आज देखि सुरु भएको छ। प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ।

मिटरब्याजीबाट नौ जिल्ला बढी प्रभावित

मधेसका आठ जिल्लामा मात्र १८ हजार ३ सय ५६ पीडितहरूले निवेदन दिएको जनाइएको छ। पश्चिम नवलपरासीबाट मात्र १८ सय ८९को निवेदन परेको प्रतिवेदनमा उल्लेख गरिएको हो।

धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको प्रभाव: मन्त्रालय

मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।

विदेशी प्रभावको विभ्रम

दाहालले उक्त कार्यक्रममा बोलेकै आधारमा राजीनामा गर्नुपर्ने भयो भने स्वाभाविकरूपमा अहिले मुलुकमा भएका कुनै नेताले पनि शासन गर्ने हैसियत राख्दैनन्।

जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन

आतिथेय पालिकाका अध्यक्ष वा मेयरलाई अध्यक्ष तथा जिल्लाका अन्य पालिकाका प्रतिनिधिलाई सदस्य बनाउने तथा प्रदेशले तोकेको एकजना व्यक्तिलाई कार्यकारी सचिव तोक्ने हो भने जिल्लाका अस्पतालराम्रोसँग चल्न सक्थे।

भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।

मिटरब्याजीविरूद्ध कानुनको प्रभावकारिता

अध्यादेश जारी हुनुअघि भए/गरिएका मिटरब्याजसम्बन्धी अपराधलाई यो अध्यादेशअन्तर्गत अपराध मान्न नसकिने सर्वमान्य कानुनी सिद्धान्त हो।

लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्। यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्