आज पहाडी भू–भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का हिमपात हुने
महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ।
महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ ।
अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको बताएको छ।
महाशाखाले हाल देशमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार वर्षमध्ये २०७७/७८ बाहेक हरेक वर्ष सडक दुर्घटनाको संख्या १० हजार नाघेको छ। आव २०८०/८१ का दुई महिना (साउन-भदौ)मा मात्रै एक हजार ९०५ सडक दुर्घटना भइसकेका छन्।
भूकम्प प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद बझाङमा गएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित बझाङ गएका छन्। प्रधानमन्त्री दाहालले आज उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पी साउद सहित बझाङको भूकम्प प्रभावित क्षेत्रमा गएर यथास्थितको जानकारी लिएका छन।
राष्ट्रियसभाको बैठक ‘बिजनेस’ नभएका कारण अवरूद्ध हुँदै आएको छ। शुक्रबार बोलाइएको बैठक ६ दिन पछाडि सारिएको छ। यसअघि असोज १२ गते बस्ने तय भएको बैठक एकाएक सूचना जारी गरी असोज १८ बोलाइएको छ।
इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।
नेपाली राजनीतिमा सत्ताका लागि धेरै लामो समयसम्म द्वन्द्वचलिरहेको छ । समाजमा हामी सबैले भर्खर भोगेको १० वर्षे द्वन्द्व यसको प्रमाण हो । यसले समाजमा ठूलो द्वन्द्व ल्यायो ।
यहाँका सरोकारवालाले दलित अधिकारबारे अभियान चलाउन गैरदलित समुदाय अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल सरकारले जारी गरेको पेन्ट्समा ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भए पनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो।
सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ।
ताप्लेजुङको सिँकैचामा जन्म भएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुन।