अझै शीर्ष चारभित्र पुगिसक्या छैनौंः क्लोप
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीको अहिले पनि शीर्ष चारमा पुनरागमन नभइसकेको प्रतिक्रिया दिएका छ
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीको अहिले पनि शीर्ष चारमा पुनरागमन नभइसकेको प्रतिक्रिया दिएका छ
शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले शुक्रबार एफए कपको चौथो चरणको खेलमा म्यानचेस्टर सिटीसँग भोगेको १–० को हारले ठूलो पाठ सिकाएको बताएका छन्।
शुक्रबार राति सम्पन्न खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।
उत्तरी लन्डन डर्बीमा आइतबार टोटनह्यामविरुद्ध २–० को जित निकालेपछि शीर्ष टोली आर्सनलका गोलकिपर आरोनमाथि टोटेनह्यामका समर्थकले आक्रमण गरेका थिए।
सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३–० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
आर्सनल सन् २००४ पछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा छ। लिगका १४ खेलमा १२ खेल जितेको आर्सनल प्रिमियर लिगको अंकतालिकामा पनि शीर्ष स्थानमा छ।
बुकायो साकाले दुई गोल गरेपछि आर्सनल लिभरपुलमाथि रोमाञ्चक जित निकाल्दै इङ्लिस प्रिमियर लिगको अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको दिन आइतबार म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा सात सयौं गोल पूरा गरेका छन्।
आर्सनललाई सहज जित दिलाउन विलियम सालिबा, ग्याब्रियल जिसस र फाबियो भिएराले एकएक गोल गरे।
प्रि-सिजनमा उल्लेख्य प्रदर्शन गर्न नसकेको चेल्सीले जर्जिन्होको पेनाल्टी गोलमा एभर्टनमाथि १-० को जितसहित इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।
आर्सनलका एलेक्जान्डर लाकाजेटले अन्तिम समयमा गोल फर्काएपछि प्रशिक्षक प्याट्रिक भिएराको क्रिस्टल प्यालेसमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।
टोटेनह्याममा थप एक सिजन आफ्नो उत्कृष्ट प्रदर्शन गर्न ह्यारी केन प्रतिबद्ध छन्। तर यस सिजन इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले इच्छा देखाउँदादेखाउँदै पनि टोटेनह्याम अनिच्छुक बन्दा त्यहीं बस्न बाध्य भएका केनले जारी सिजन स्वाभाविक गति भेट्टाउन सकेका छैनन्।
सिजनको सुरुआतमा नै लिभरपुल, टोटेनह्याम र आर्सनलजस्ता बलिया टोलीसँग लगातार प्रतिस्पर्धा गरेको चेल्सीले एक गोल मात्र बेहोरेको छ।
पहिलो हाफमा तीनर दोस्रो हाफमा तीन गोल गर्दै आर्सनले सानदार जित निकालेको हो। प्रिमियर लिगअन्तर्गत सुरुआती दुई खेलमा ब्रेन्टफोर्डर चेल्सीसँग समान २–० ले पराजित हुँदै खराब सुरुआत गरेको आर्सनलले बुधबार सानदार प्रदर्शन गर्न सफल भएको हो।
सुरुआतमा लोनमा भित्रिन लागेका लोकाटेल्ली आगामी समरमा ३० मिलियन पाउन्डमा स्थायी रूपमा अनुबन्धित हुनेछन्।