२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ।

जसपाको विस्तारित बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ।

‘यादवसँग बार्गेनिङ गर्दै दाहाल’

गौर हत्याकाण्डका विषयमा गृह मन्त्रालयले आन्दोलनकारीसँग सहमति गरेपछि जनता समाजवादी पार्टी (जसपा) झस्केको छ।

सरकारले गौर घटनाको मुद्दा ल्याएर नेतृत्वलाई बदनाम गराउन खोजेको जसपाको आरोप

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोशीमा जसपाकी निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी

कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुलाई मन्त्री बनाउने तयारी गरिएको छ । लिम्बुलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनाउने कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको तयारी गरेका हुन्।

जसपाले सरकार नछाड्ने

गौर हत्याकाण्ड अनुसन्धान गर्न प्रधानमन्त्रीले गरेको ५ बुँदे सहमतिलाई लिएर जनता समाजवादी पार्टी (जसपा)ले सरकार नछाड्ने प्रष्ट पारेको छ। यस विषयमा जसपाले शुक्रबार आफ्नो औपचारिक धारणा राख्ने भएको छ।

जसपामा यादव झनै शक्तिशाली

केन्द्रीय सचिवालयको अध्यक्षता गर्ने र सचिवालयले गरेका निर्णयहरू कार्यान्वयन गर्ने अधिकार पनि कार्यकारिणी अध्यक्षलाई छ। यसैगरी नयाँ विधानमा कार्यकारिणी समितिका अध्यक्षलाई आवश्यक परे पार्टीको केन्द्रीय समिति बैठकमा निर्णायक मत दिने अधिकार दिइएको छ। यस्तो अधिकार संघीय परिषद् अध्यक्षलाई छैन।

‘संविधान संशोधन नभए आन्दोलन’

जनता समाजवादी पार्टी (जसपा) को आइतबारदेखि काठमाडौंमा विधान अधिवेशन सुरु भएको छ। मंगलबारसम्म चल्ने अधिवेशनले पार्टीभित्र नयाँ विधान लागु गर्ने भएको छ।

जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ।

आजदेखि जसपाको विधान अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

जसपा विधान अधिवेशन भोलिदेखि

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पाटी (जसपा)नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार ९ गतेका लागि बैठक बोलाइएको छ। विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्