८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ । आज समूहगत छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुनेछ। आईतवार  अध्यक्ष यादवले मस्यौदा विधान प्रश्ताव गर्नुभएको थियो। प्रश्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।

प्रकाशित: ११ असार २०८० ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App