२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जीवनसँग जोडिएको चौका दाउ’

झण्डै ४५ वर्षको सांगीतिक करियरमा २ सय ५० बढी फिल्ममा संगीत दिइसकेका संगीतकार शम्भुजीत बासकोटा ‘डेब्यु’ निर्माण फिल्म ‘चौका दाउ’ लिएर दर्शकमाझ आउँदैछन्। आगामी पुष २७ गते प्रदर्शनमा आउने फिल्मलाई उनले आफ्नो ‘प्रयत्न’ भने पनि फिल्मप्रति उनको ‘उत्साह’मा कमी छैन।

पाथीभरामा हुस्सुको च्यादर

यात्रामा भेटिन्छन् कविताका हरपहरू। संगीतको धुन अनि जिन्दगीको आनन्द। छुट्टै अनुभूति दिलाएर जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले। यादैयादका पल्ला ओढाएर जान्छन् यात्री बन्दाका घुम्तीहरू। तिनै यादहरू बनिदिन्छन् जिन्दगीका सुखद अनुभव पनि।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन् । सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन् । उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन् ।

मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ

जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गीत–संगीत क्षेत्रमा क्रियाशील छन्। सिन्धुपाल्चोक हेलम्बु क्षेत्रको मौलिक गीत संगीतका अभियान्तकै रूपमा दोङले पहिचान बनाइसकेका छन्। उनी मोती धागोबाट उत्पादन गरिएको जोडी गलैचा बिक्री गर्छन्।

काठमाडौंमा उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम

भारतीय दूतावास काठमाडौँले विख्यात तबला संगीतज्ञ पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम गरेको छ। दूतावास परिसर लैनचौरमा कार्यक्रम भएको थियो।

किराँतेश्वरमा धाधि धिं धा

पशुपति क्षेत्रमा पर्ने कैलाश डाँडामा रहेको किराँतेश्वर मन्दिर परिसरमा शुक्रबार तबलाको धुनमा गुन्जिएको छ। पूर्णिमाको उज्यालोमा तबला गुरु अच्युतराम भण्डारीको तबलावादन गरे।

‘नेतामा अनुशासन नहुँदा सहर बिग्रियोे’

तपाईँको बुझाइमा सहर के हो? अलि अग्ला गुजुप्प घर, चौडा बाटो, वरिपरि साइनबोर्ड र जनघनत्व बढी भएको ठाउँ सहर हो भन्ने हाम्रो मानसिकतामा बसेको छ । हामीले सानोमा स्कुल पढ्दाताका विकसित, गाडी गुड्ने, स्वास्थ्य, शिक्षा र सरसफाइयुक्त ठाउँ सहर हो भनेर पढ्थ्यौं ।

एल्बमको सिक्वेल ,व्यर्थको रहर !

कुनै एक फिल्मले बक्स अफिसमा ‘हिट’ व्यापार गर्दा त्यही नामलाई लिएर सिक्वेल हुँदै प्रिक्वेल बनाउने चलन नयाँ होइन् । हलिउडदेखि चलिआएको यो चलन बलिउड हुँदै नेपालसम्मै चलिरहेको छ । तर बजारै नभएको मानिएको संगीतमा पनि यो देखासेखीले निरन्तरता पाएको छ।

अरुणाको ‘प्रेम अधुरो’

राजधानीको चाबहिलकी अरुणा शाक्य बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्थिन् । विद्यालयमा हुने हरेक गायन प्रतियोगितामा सहभागिता जनाउने अरुणा आजकल कभर गीत गायनमा निकै सक्रिय छिन्।

संगीत यात्रामा शम्भुजित

संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटाको आगामी असोज १३ र १४ गते राजधानीमा ‘शम्भुजित स्वर्णिम सांगीतिक यात्रा २०१८’ हुने भएको छ।

योञ्जनका संगीतले भिजे रिन्छेनका आँखा

संगीत साधक गोपाल योञ्जनलाई सम्झने पारखीको ललितपुरस्थित हार्ट फाउन्डेसनको हलमा शनिबार दिउँसो भीड लाग्यो।

संगीतका गौरव सौराग

‘घुम्ती नपार्नी,’ ‘दैला मुनी जौं,’ ‘मनको धोको’लगायत बोलका गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएका छन् । स्कुले जीवनदेखि नै सांगीतिक क्षेत्रमा लागेका कलम सौराग पछिल्लो सांगीतिक क्षेत्रको गर्भिला पात्र हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्