२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सडकमा पार्किङ गरेका संगीतकार आलोक श्री कागज गरेर छुटे

संगीतकार आलोक श्रीलाई नगर प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ। सार्वजनिक सडकमा गाडी पार्किङ गरेका उनलाई नगर प्रहरीले घट्टेकुलोबाट नियन्त्रणमा लिएको थियो।

संगीतकर्मी संघको महाधिवेशन शनिबार

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ ।दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ ।

संगीत यात्रामा स्टे ओपन

पहिलो सांगीतिक अभियान पश्चात डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्ग ओपन’ नामक कार्यक्रम पुनः आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत यो वर्ष कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराएर विश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र«याकहरु बनाउने भएका छन्।

शेर्पा संस्कृति जोगाउन गीत संगीत

विदेशका अधिकांश कार्यक्रममा पुग्दा पेम्बाछोटी शेर्पालाई जोकोहीले पनि ‘तपाईंले कति पटक हिमाल चढ्नुभयो ?’ भनेर सोधिरहन्छन्।

संगीतकार संघलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संघलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो।बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक रूपान्तरणका लागि काम गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ।

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

संगीतबाट समाज बदल्ने सपना

हाम्रो समाजमा गीत–संगीत क्षेत्रमा लाग्ने महिलालाई हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। गला र कला भएका कतिपय महिला अझै पनि नेपाली समाजको पुरातन सोच चिरेर बाहिर निस्कन सकिरहेका छैनन्।

अध्यापक संगीतकर्मी

चलचित्र निर्देशक, गीतकार एवं संस्कृतिविद् चेतन कार्कीले गायक, संगीतकार एवं गीतकार गोपाल योञ्जनबारे बारम्बार भनेका छन्, ‘भगवान्ले सबैलाई कला र गला दिएको हुँदैन । कला र गला दिए पनि कलम समाउने क्षमता दिएको हुँदैन । कला, गला र कलम तीनै प्रतिभा भएका व्यक्ति बिरलै हुन्छन्, त्यसमध्ये एक हुन्, गोपाल योञ्जन।’

खानासँगै संगीतको स्वाद

पछिल्लो समयमा युवापुस्तामाझ रुचाइएका गायक रोहित जोन क्षेत्री शनिबार राजधानीमा युवापुस्तामाझ देखिँदा हुटिङ र ताली राम्रै पाए । उनी युवा दर्शकमाझ देखिएर आफ्ना चलेका गीत सुनाउँदा माहौललाई आफ्नो पक्षमा पार्न सफल बने ।

नेपाल भाषा संगीत साँझ हुने

कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ‘एकल लाइभ म्युजिक इभेन्ट’ मा गुञ्जिने भएकी छन् । आगामी वैशाख २२ गते होटेल याक एण्ड यतिमा हुने कार्यक्रममा उनले आफ्ना चलेका नेपाल भाषाका गीत सुनाउनेछिन्।

खोटाङमा संगीत सिकाउने साइनो

गीत, संगीत र नृत्यको विकासका लागि खोटाङमा साइनो कला केन्द्रको स्थापना गरिएको छ । गीत, संगीत र नृत्य विद्याको अध्ययन एवं प्रशिक्षणको व्यवस्थाका लागि जिल्लाका पाँच युवाको पहलमा केन्द्र स्थापना गरिएको हो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले मंगलबार कला केन्द्रको उदघाटन गरे । संगीत, नृत्य र अभिनयको अध्ययनका लागि जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न कला केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

संगीतमा ईश्वरीय शक्ति हुन्छ । संगीत दिलबाट बजाउनु वा गाउनु भयो भने मुर्दा पनि ब्युँतन्छ भन्ने भनाइ छ । शास्त्रीय संगीतका प्रख्यात गायक तथा वादक तानसेनले गाउँदा झरी पथ्र्यो र दियो बल्थ्यो भन्ने भनाइ छ ।

'तनावमा सपिङ गर्दिनँ, बरु संगीत सुन्छु': शैलजा अधिकारी, शिक्षा व्यवसायी

अाइइसी कलेज अफ फेसन एन्ड आर्ट, युरो किङ्स तथा युरो स्कुलकी सञ्चालिका शैलजा अधिकारी एउटी कुशल शिक्षा व्यवसायीका रुपमा उदाएकी छन् । डेढ दशकयता उनको फेसन इन्स्टिच्युटबाट सचेत फेसन डिजाइनर मात्र उत्पादन भएका छैनन्, तिनले नयाँ नयाँ व्यवसायसमेत फैलाएका छन् । फेसनका बारेमा सचेत उनै शैलजालाई नागरिक परिवारकर्मी अच्युत कोइरालाले फेसनका विविध पाटाबारे जानकारी लिएका छन् ।

सुनिए सुदेश र संगीता

छायाँछवि क्रियशनको आयोजनामा ‘छायाँछवि काव्य श्रृंखला’को चौंथो संस्करण राजधानीमा गत मंगलबार सम्पन्न भएको छ । साहित्यकार राधेश्याम लेकाली एवं निर्देशक कलाकार निर्मल शर्माको विशेष आतिथ्यतामा भएको कार्यक्रम श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक वाचनबाट शुरु भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्