१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मुगुमा परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ

मुगुमा एकै परिवारका चार जनाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो । ‘दुई जना पक्राउ परेका छन् थप अनुसन्धान हुँदैछ’, सिआइबी स्रोतले भन्यो ।

सिआइबीले थाल्यो मुगु घटनाको अनुसन्धान

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ।

मुगुमा सामूहिक हत्या भएको आठ दिनपछि दाहसंस्कार

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसँस्कार गरिएको छ।

मुगु सामूहिक हत्या प्रकरणः एकजना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

जिल्लाको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ।

सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप ६ जना पक्राउ

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कैदीबन्दीको कैद मिनाहा

२०६६ असार २६ मा यार्सागुम्बा संकलनमा आएका ७ गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ।

संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरी भन्छ : बदला, रिस र आवेगले पाँच जनाको ज्यान लियो

साेमबार भैसी फार्म भित्र भएको पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित गंगादेवि पशुपंक्षी फार्ममा कार्यरत तीन जना सहित पाँच जनाको हत्यामा संलग्न मुख्य अभियुक्त सुर्खेतका झसेन्द्र बहादुर सिंजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

रुपन्देही सामूहिक हत्याकाण्ड : यस्तो छ घटना विवरण

रुपन्देहीको तिलोत्तमा १० मेनीहवाका आशिष चौधरी र करण चौधरी स्थानीय एक स्कुलका कक्षा ८ का विद्यार्थी हुन । स्थानीय जनहित माविबाट दुवै जनाले कक्षा ८ को परीक्षा दिएका थिए । तर लकडाउनका कारण नयाँ किताव कापी बाकेर नयाँ कक्षामा पढ्न जाने धोको पुरा गर्न पाएनन् ।

शंकास्पद अवस्थामा शव, सामूहिक हत्याको आशंका

१९ जना साथी–सहयोगी लिएर जेठ १० गते जाजरकोट भेरी–४ का नवराज विक दुलही लिन रुकुम पश्चिम चौरजहारी–८ स्थित सोती पुग्छन् । नवराजकी प्रेमिका सुष्मा मल्लका बुबाआमा र वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँ नै आक्रमणमा उत्रिन्छन् । नवराज र सहयोगीहरूको भागाभाग हुन्छ । गाउँलेले तीनतिरबाट घेरा हालेका छन् भने अर्काेतिर भेरी नदी सुसाउँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्