आमाहरूको अभियानः ‘मदिरा र जुवातासमा रोक’
म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ।
म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।
सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ। जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो।
चालु आर्थिकवर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा गाउँपालिका जुटेको हो।
तिब्बतसँग सिमाना जोडिएको उक्त गाउँपालिकाको वडा नम्बर ३ जगतमा बुधबार पहिलो पटक गाडी पुगेको वडा अध्यक्ष रामकुमार गुरुङले बताए।
खोटाङको साकेला गाउँपालिकाले जटिल खालका बिरामीका उपचारार्थ अस्पताल जान–आउन तथा बिरामी र कुरुवालाई खाने–बस्ने खर्चको जोहो गरिदिने भएको छ।
तत्काल सञ्चार सेवा सुधारका लागि पालिका र टेलिकम कार्यालयको ध्यानाकर्षण समेत गराइएको स्थानीय अभियन्ता बुढाको भनाइ छ।
शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए।
दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा गुरुङको शुक्रबार बिहान निधन भएको हो। उच्चरक्तचापको कारण उनको निधन भएको जनाइएको छ।
दी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन्।
गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसकेको हो।
लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ।
गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो नियन्त्रण हुन नसकेको हो। आगलागी चामरुकबाट सुरु भएको थियो।
गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो नियन्त्रण हुन नसकेको हो। आगलागी चामरुकबाट सुरु भएको थियो।