गण्डकी गाउँपालिकाको हरेक वडामा ५० लाखका ‘गौरव’को योजना
गोरखाको गण्डकी गाउँपालिकाले भने हरेक वडामा ५०/५० लाखको एक/एक वटा गौरवको योजनामा काम सुरु गरेको छ।
गोरखाको गण्डकी गाउँपालिकाले भने हरेक वडामा ५०/५० लाखको एक/एक वटा गौरवको योजनामा काम सुरु गरेको छ।
जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार रुपैंया सम्म सहयोग गर्ने भएको छ।
जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा रहेको कोटहीमाई गाउँपालिकाले सिँचाइ समस्या समाधानका लागी सो निर्णय गरेको जनाएको छ।
धन कमाउले लक्ष्य बोकेर विदेश गएका तिलकबहादुर कार्की बाकसमा फर्किएपछि लिताकोट गाउँ शोकमा डुबेको हो।
सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमविविएस पढाउने भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उक्त आरोपपत्र दायर गरेको हो।
भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिंड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित छन्।
जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ। फार्ममा एक सय २० बाख्रा रहेका थिए।
खोटाङको साकेला गाउँपालिकाले वडावडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। चालु आर्थिकर्षको दोस्रो चौमासिक भत्ता गाउँपालिकाले प्रत्येक वडामा आयोजित शिविरमार्फत बितरण गरेको हो।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङको पुंगजी गुम्बामा आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको छ। मङ्गलवार गुम्बामा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक।
जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन।
रुपन्देहीको सियारी गाउँपालिकाको बाह्रौ गाउँसभाले विभिन्न ५ वटा विधेयकहरु सर्बसम्मतीले पारित गरेको छ।
शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ।