नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट च्यासल लगियो (तस्बिरहरू)
नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिएको छ।
नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन्।
सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।
छलफलमा बोल्दै प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताए।
सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
कंगना रनौतले फिल्म जवान रिलिजको पहिलो दिन इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गर्दैै शाहरुख खानलाई सिनेमाको भगवान भनेकी छिन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड कमाई गर्दै फिल्म जवानले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको हो।
अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताएका छन्।
बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' आजदेखि प्रदर्शनमा आएको छ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन्।
अहिले शाहरूख खान आफ्नो परिवार र फिल्मकी मुख्य अभिनेत्रीसँग वेंकटेश्वर मन्दिर दर्शन गर्न गएका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।