सिंहदरबारमा बस्दैछ विपक्षी दलको बैठक
संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरुले बैठक बस्ने भएको छ।
संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न विपक्षी दलहरुले बैठक बस्ने भएको छ।
पछिल्ला वर्षहरूमा यही चियाबारी ल्वाङको पहिचान मात्र होइन, पर्यटन विकासको मुख्य आधार बनेको छ।
तमोर करिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालयले ताप्लेजुङको सुकेटारबाट काफ्लेपाटीसम्मको सडक निर्माणको ठेक्का लिएको कम्पनीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनको स्पष्टीकरण सोधेको छ।
यो सैन्य टकरावका बिच पृष्ठभूमिमा अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि गोप्य सन्देश आदानप्रदान र ६० दिने युद्धविरामको प्रयास समेत भइरहेको छ।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।
२२ वर्षको उमेरमा जन्मिएको पहिलो सन्तान बाँचेन। दोस्रो पटक सुत्केरी हुँदा जटिलता निम्तियो। उनी बाँचे पनि शिशुलाई जोगाउन सकिएन।
सरुभक्तका अनुसार प्रयोगवादी बौद्धिक कविताभन्दा पनि गाउँघरका जनताले पनि बुझ्न सक्ने कविता लेख्नुपर्छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले भने जस्तो सबै घरमा इन्डक्सन चुलो प्रयोग गरियो भने ट्रान्सफर्मर र सबस्टेसन नपड्किने बताएका छन्।
हजारौँ-लाखौँको संख्यामा रहेका मुसाहरूले खेतमा लगाएको बीउ खाइदिने, बालीनाली नष्ट गर्ने र घर-गोदाममा पसेर उपद्रो मच्चाउन थालेपछि देशको एउटा ठुलो हिस्सा आतंकित बनेको हो।
पोखराको फिर्केखोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार संघीय संसद्मा सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा करिब चार अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गर्दै स्टार्टअप तथा उद्यमशीलता प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको छ।
रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।