२६ पुस २०८१ शुक्रबार
image/svg+xml

धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

सुदूरपश्चिम साहित्य समाजले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आगामी फागुन ६ देखि १२ सम्म धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवबारे सोमबार आयोजकले जानकारी गराएको थियो।

सकियो जनकपुरको साहित्य महोत्सव

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

प्रज्ञा पारमिता अनुवाद गर्न चार करोड

बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सकिएको छ। बुद्धवचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद सुरु गरेकामा सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको थियो।

जनकपुरमा नेपाल साहित्य महोत्सव हुने

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्य महोत्सव हुने भएको छ। आगामी कात्तिक २२ देखि सुरु हुने नेपाल साहित्य महोत्सवमा साहित्य, कला र राजनीतिका विभिन्न पक्षमाथि बहसको आयोजना गरिने जानकारी महोत्सव निर्देशक अजित बरालले दिए।

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद

बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ। बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद सुरु गरेकामा उक्त कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको हो।

सकियो साहित्य सम्मेलन

दक्षिण एसिया र चीनका साहित्यकारहरुले चन्द्रागिरीमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन्।

साहित्यमा समानता खोज्दै एसियाली स्रष्टा

एसियाली देशका स्रष्टाहरू साहित्य र संस्कृतिमार्फत् समानता खोज्न लागि परेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको ‘चीन तथा दक्षिण एसियाली साहित्य सम्मेलन’ मा सहभागी स्रष्टाहरूले कला र साहित्यका विभिन्न पक्षमाथि बहस गरिरहेका छन्।

राइनास साहित्य पदयात्रा

बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ। राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो।

दसैंमा दश पुस्तक

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न नयाँ पुस्तकहरु सार्वजनिक गरिरहेका छन्।

साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस

‘नेपाली फिल्म करोड क्लबमा छि-यो भन्नु अफवाह मात्रै हो। फिल्मको प्रचारको लागि करोड क्लबको हल्ला हुने गर्दछ। कतिपयलाई जे गरेपनि राम्रो फिल्म बन्छ भन्ने लाग्छ, ’अभिनेता दयाहाङ राई भन्दै थिए। इलाम सात्यि महोत्सवअन्तर्गत शनिबार आयोजना भएको ‘करोड क्लब र अफवाह’ शीर्षकको अन्तरक्रियामा नेपाली फिल्मको विभिन्न पक्षमाथि छलफल भएको थियो।

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

२०७५ सालको मदन पुरस्कार साहित्यकार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले उनलाई मदन पुरस्कार प्रदान गरे। त्यस्तै, २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई सम्मान गरिएको छ।

‘साँझ सबैभन्दा पहिले पुस्तकालयमा बत्ती बाल्छु’

मेरा गुरु फिल्म निर्देशक वासु भट्टाचार्यले मलाई एकपटक मुम्बईमै छँदा भनेका थिए, ‘अनावश्यक किताब धेरै नपढ, जीवनमा एउटै राम्रो किताब पढ, त्यसले तिमी बाँचेको जीवन बदल्ने होइन, तिम्रो जीवनमा इम्प्रोभाइजेसन गरोस्। त्यस्तो पुस्तक एउटै हुनसक्छ, इंग्मार बर्गम्यानको बायोग्राफी– द म्याजिक लालटेन।’

नागरिककर्मी राईलाई बाल साहित्य सम्मान

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको कदरस्वरुप काठमाडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

नागरिककर्मी राईलाई सम्मान

बाल साहित्य लेखन र बाल पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको बृद्धिमा पु-याएको योगदानको कदर स्वरुप काठ्माडौं टोखा नगरपालिका–४ धापासीस्थित इडन ब्रिज एकेडेमीले राईलाई इडन ब्रिज एकेडेमी बाल साहित्य/पत्रकारिता सम्मान प्रदान गरेको हो।

बैरागी काइँलालाई साहित्य सम्मान

साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्