२६ पुस २०८१ शुक्रबार
image/svg+xml

नेपाल भाषा–साहित्य सम्मेलन हुँदै

नेपाल भाषाको साहित्य सम्मेलन इटाछेंमा आयोजना हुने भएको छ । दशैंको अवसरमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तमुज्या (सम्मेलन) आगामी असोज २३ देखि इटाछेंमा हुने भएको छ।

अविरल यात्रामा जयन्ता, एक दर्जन कविताका साथ कवि पोखरेल

जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता सुनाएकी छिन्। जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा उनले आफ्ना केही सहयोगी कविहरुका साथ एक दर्जन कविता सुनाएकी हुन। कवि पोखरेलले सरी ल’, ‘निर्मली’, ‘खबर’, ‘प्रमिथस र पानी’, ‘अखबार’ र ‘म, आमा र छोरा’ शीर्षकका छ ओटा कविता वाचन गरेकी थिइन।

शिख साहित्य प्रवर्द्धन गरिने

समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता, भ्रातृत्व कायम गर्न शिख दर्शन र साहित्यको प्रवर्द्धन गरिने भएको छ।

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

२०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरेको छ।

फिदिममा ‘मैदारो’ बहस

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

चरैवेति माड्साब !

उनी माड्साबका नामले प्रसिद्ध थिए। वीरगञ्ज त्रिजुद्ध हाइस्कुलमा लामो समय प्रधानाध्यापक भएपछि पाएको यो उपाधि उनको आजीवन परिचय बन्यो। माड्साब भनेपछि बौद्धिक र पत्रकारिता जगत्मा नचिन्ने विरलै थिए। माड्साब अर्थात् मदनमणि दीक्षित। र, उनको छवी उपन्यास ‘माधवी’ पछि नेपाली साहित्यमा वैदिक दर्शन र पात्रमाथि गहिरो अध्ययन गर्ने वैदिककालीन आख्यानकारका रूपमा निर्माण भयो।

गण्डकी पुत्र

बाहिर झमझम पानी परिरहेको थियो। काठमाडौंको शान्तिनगरस्थित खाजाघरमा थियौं हामी। पल्लो टेबुलमा आँखा जुध्छन् कवि गण्डिकी पुत्रका। उतापट्टि बसेका मनुवा मनकारी रहेछन्। तिनै उदार मनका रमेश बस्नेत अभिवादनसँगै प्रश्न गर्न आतुर भैदिन्छन्, ‘झोराहाटमा त्यति ठूलो काम गर्नु भो।

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

साहित्यकार विज्ञता कार्कीको ‘आँचलको आँगन’ निबन्ध संग्रह सार्वजनिक भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए।

हसिना कविता

दोलखाको रमणीय भूगोल जिरीमा जन्मे÷हुर्केकी सुशीला खड्का ‘हसिना’ साहित्यप्रेमीमाझ कविका रूपमा परिचित छिन्। कोरा कल्पना भन्दा समाजको यथार्थ चित्रण गरिएको साहित्य लोकप्रिय बन्छ। आम जनमानसले भोगेका पीडालाई कवितामा उधिनेर पस्कने क्षमता भएकी हसिनाको कविता सुन्दा स्रोताले आफ्नै कथा–व्यथा सुनेको अनुभव गर्छन्।

आन्विकाको दुई कृति बजारमा

बालसाहित्य लेखनमा सक्रिय लेखक आन्विका गिरीद्धारा लेखिएका ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ नामक दुई कृतिहरू सार्वजनिक भएका छन्। बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक गिरीका दुई कृतिहरू विमोचन गरिएको थियो।

साहित्य महोत्सवमा जावेद र शबना

यस वर्षको नेपाल साहित्य महोत्सवमा भारतीय लेखक जावेद अख्तर, शशी थरुर र अभिनेत्री शबना आजमी सहभागी हुने भएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवबारे जानकारी गराइएको थियो।

सरल तर गहन निबन्ध

सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य लेखक भीष्म उप्रेती पनि कविता र गद्य लेखनमा बितेका दशकमा दह्रो उपस्थिति जनाइरहेका छन्।

बजारमा घिमिरेको ‘होस्टल’

बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ सार्वजनिक भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता नरहरि आचार्यले ‘होस्टल’ विमोचन गरेका थिए।

निर्भिकताको संगम

कविता साहित्य कम पढिने, धेरै सुनिने र लेखिने विधा हो। अरू विधाजस्तो सामान्य पाठकहरूले यसलाई बुझ्न कठिन भए पनि सृष्टिका सबैभन्दा सुन्दर रचनामध्ये एक हो भन्ने विषयमा सबै समालोचक तथा सर्जकहरूको एक मत छ।

लोक नाट्य जट–जटिनको सामाजिक सन्दर्भ

लोक साहित्यलाई जनताको साहित्य भनिएको छ। शिष्ट साहित्य संस्कृत तथा शिक्षित व्यक्तिहरुको पृष्टपोषण गर्ने साहित्य ठानिएको छ। शिष्ट साहित्य लिपिबद्ध हुने गर्दछ, जबकि लोक साहित्यका रचयिता अज्ञात हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्