चुनौतीपूर्ण समाजवादी यात्रा
नेपाली कम्युनिस्टहरूको ध्रुवीकरण र एकताको सन्देश मुलुकमा तीव्र गतिमा छाउन थालेको छ।

नेपाली कम्युनिस्टहरूको ध्रुवीकरण र एकताको सन्देश मुलुकमा तीव्र गतिमा छाउन थालेको छ।
जेन-जी आन्दोलनपछि देशको राजनीतिक परिवेश निकै चिन्ताजनक देखिएको छ।
संसद्लाई मन्त्री चाहिएको छ र मन्त्री हुनेलाई राम्रो मन्त्रालय। नेता–कमरेडहरू योग्यता, क्षमता, समावेशिता र देशको आवश्यकता हेर्नेभन्दा कसले बढी भक्ति दर्शन गर्छ, कसले आफ्नो गुणगानसहित कुरा गर्छ, त्यसलाई टीका लगाइदिइहाल्छन्।
सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य लेखक भीष्म उप्रेती पनि कविता र गद्य लेखनमा बितेका दशकमा दह्रो उपस्थिति जनाइरहेका छन्।
आँखीझ्याल नेपाली संस्कृतिको यौटा अनुपम दृष्टान्त हो। गीतकार र गद्य सर्जक रमण घिमिरेले आफ्नो नवीन पुस्तकको नाम ‘आँखीझ्याल’ रोजे। यो रोज्नुमा राम्रै मष्तिष्क मन्थन गरेको हुनुपर्छ। आँखीझ्याल त्यस्तो झ्याल हो, जसबाट संसार त चियाउन सकिन्छ। तर, त्यसभित्र दृष्टिगोचर गर्न सकिन्न। यो वडो अर्थपूर्ण मिथक हो। पुस्तकमा १३ थान गद्य रचना छन्, जसलाई व्यक्ति–निबन्ध नाम दिइएको छ। हुन पनि यी १३ निबन्ध नेपाली वाङ्मयका साधकहरू, गायक, संगीतकार, कलाकारको जीवनमा आधारित छन्। अन्तर्वार्ता, जीवनी र संगतको अन्तरघुलनले बनेको गद्य भएकाले यसमा जीवनीको स्वाद, अन्तर्वार्ताको मिठास र लेखक र तिनका बीचको अन्तरंगताले उजागर भएका नयाँ र आश्चर्य लाग्दा प्रसंगका सुवास पाउन सकिन्छ। लेखकको मूल्यांकन र धारणाको पनि जलप महसुस गर्न सकिन्छ।
समृद्धि र विकासको नाराले चर्चा पाएको छ। नेकपाले पछिल्लो चुनावमा दुई तिहाइ बहुमतसहित सरकार गठन गरेपश्चात् विकास र समृद्धिको बहस जताततै भएको पाइन्छ। आम मानिसले विकासको आकांक्षा राख्नु स्वाभाविकै पनि हो। तर देशको वर्तमान आर्थिक स्रोत, शासन प्रणाली तथा मानव संसाधनलाई विश्लेषण गर्दा समृद्धि प्राप्त गर्न बहस गरेजस्तै सजिलो भने पक्कै छैन।
केहीअघिको कुरा। काठमाडौंमा एक जना हट नायिकाको उदय भयो। तिनको पहिलो फिल्म नै हिट भयो। हिट हुनुमा त्यो फिल्ममा तिनले गरेको हट डान्स नै हो भन्ने हल्ला थियो। यी सबै हल्लासँगै ती नायिका काठमाडौंका फिल्मी र गैरफिल्मी पत्रिकामा छाइन्। उनकोे अर्धनग्न होइन, पौने नग्न फोटोहरूको ब्लो अप छापियो। पत्रकारहरू उनको अन्तरवार्ता लिन लाम लागे।
