२६ पुस २०८१ शुक्रबार
image/svg+xml

अनलाईन साहित्य सम्मेलनमा ‘आमा’

आमाको मुख हेर्ने दिनका अबसरमा नेपाल स्रष्टा समाजको आयोजनामा बिहीबार ‘हे आमा’ शिर्षक अनलाईन काव्य सम्मेलन भएको छ ।

साहित्यकार पिटर जे. कार्थकको निधन

साहित्यकार पिटर जे कार्थकको निधन भएको छ। क्यान्सरको उपचार गराइरहेका कार्थकको ७७ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

नोबेल साकोस साहित्य संस्थामा २१ को  रक्तदान

‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्।

वरिष्ठ साहित्यकार प्रा.डा. डिपि भन्डारीको निधन

वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर डीपी भण्डारीको शनिबार निधन भएको छ। ८५ वर्षको उमेरमा भण्डारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

सिर्जना जन्मिदैँ, साहित्य जोगाउँदै

जुम्लाका पुरिचन्द्र देवकोटा वर्षेनी एउटा कृति लेख्छन्। उनी कर्णालीको खस साहित्यलाई प्रर्बद्धन गर्न चाहान्छन्। यो पटक उनले साहित्यीक यात्रा प्रकाशित गरेका छन्। त्यो कृतिमा कर्णालीको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रलाई राम्ररी उजागार गरिएको छ। साथै नवोदित स्रष्टाका सिर्जनासमेत समावेश गरिएको छ। देवकोटाका कर्णाली दर्पण र रारा पथप्रदर्शक नाम कृति यसअघि नै प्रकाशित भइसकेका छन्।

खोसिएको मातृसत्ता

प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्

साहित्यकारलाई अभिनन्दन गरिने

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने भएको छ। बुधबार राजधानीमा कार्यक्रमको आयोजना गरेर प्रलेसले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गर्ने जानकारी गराएको थियो।

कलादेखि राजनीतिसम्मका बहस

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत आइतबार विभिन्न सत्रमा कलाकार र साहित्यकारहरूले बहस गरेका छन्।

सुरु भयो ‘विश्व नेपाली साहित्य महोत्सव’

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। बुधबार धनगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गर्दै सुदुरपश्चिम कला, साहित्य र संस्कृतिका उर्वरभूमि रहेको बताएकी थिइन्।

सातै प्रदेशको भाषा–साहित्यमाथि अनुसन्धान गरिँदै

नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञाप्रतिष्ठानले दाबी गरेको छ।

सातै प्रदेशको भाषा–साहित्य अनुसन्धान गरिँदै

नेपाली भाषा र वर्णविन्यासबारे विगतमा देखिएको विवाद समाधान भइसकेको नेपाल प्रज्ञा प्रतिष्ठानले दाबी गरेको छ। बृहत नेपाली शब्दकोषको दशौं संस्करणमा सबैको सहमति रहेकाले लामो समयदेखिको विवाद अन्त्य भएको प्रतिष्ठानको भनाइ छ।

आमाको महिमा झल्काउने गहकिलो कथा

‘जननी जन्मभूमिश्च स्स्वर्गादपि गरीयसी’ भनेझैं जन्म दिने आमा धर्ती र स्वर्गभन्दा महान् हुन्छिन् भन्ने भावमा केन्द्रित रहेर संसारभर धेरै फिल्म र साहित्य लेखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्