धनगढीमा साहित्य महोत्सव हुने
सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ।
सुदुरपश्चिको कला, संस्कृति र भाषाको संरक्षणको लागि धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गरिने भएको छ।
साथीहरू तपाइँहरूले ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ बालपुस्तक पढ्नु भएको छ ? यो बालचित्र कथा हो। यसका लेखक कार्तिकेय घिमिरे हुन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यमाथि विचार गोष्ठीको आयोजना भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा आयाोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारभरका मातृभाषाहरू जोखिममा परेको बताए।
फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ।
पाँचथर बहुमुखि क्याम्पसमा साहित्यक कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका साहित्यकारहरुको उलेख्य उपस्थीतिमा भएको कार्यक्रममाले क्याम्पसमा साहित्यीक माहोल सृजना गरेको थियो। साहित्य साधान पाँचथर बहुमुखि क्याम्पसले आयोजना गरेको कार्यक्रममा अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगिता समेत आयोजना भएको थियो।
चाँगुनारायाण साहित्यिक समाजको आयोजनामा १२ औं नियमित साहित्य कार्यक्रम सम्पन्न भएको छ।
नेपाली नाट्यलेखन र मञ्चनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व हुन्, बालकृष्ण सम।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा मौलिक धार्मिक साहित्य हो।
लोकगीतको चर्चा गर्न ‘लोक’ र ‘गीत’लाई बुझ्नु जरुरी हुन्छ। ‘लोक’ शब्दले राष्ट्रका सर्वसाधारण सबै जनता भन्ने अर्थ बोध गराउँछ। यही अर्थ दिने गरी अंग्रेजीमा ‘फोक’शब्दको प्रयोग गरिन्छ।
गोपालप्रसाद रिमाल (वि.सं. १९७५–२०३०) नेपाली साहित्यका प्रथम र सफल गद्य कवि हुन्। समालोचक तारानाथ शर्माले रिमालको यो ऐतिहासिक योगदानको तथ्यलाई पुष्टि गरेका हुन् ।
पहिले मानिसहरू फुर्सदको समयमा साहित्य, लेख र रचना पढ्ने गर्थे। तर अहिले इन्टरनेटले मानिसको साहित्यिक मोह घटेको छ। पुस्तक नै पढ्ने त निकै कम छन् ।
नेसनल कलेजले आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय साहित्य महोत्सव सकिएको छ। बिहीबारदेखि राजधानीमा सुरू भएको अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा अन्तक्र्रिया र साहित्यिक विचारहरू आदान प्रदान गरिएका थिए।
शुक्रबार बिहानैदेखिको झरी, त्यही झरीले निम्त्याएको चिसो। त्यही चिसोबीच पोखरामा शुक्रबारदेखि सुरु भएको साहित्यिक जमघटले लेकसाइड भने तताएको छ।
अन्तरार्ष्ट्रिय साहित्य समाज (अनेसास) जापानको नेतृत्व गिरिजा गैह्रेले पाएका छन्। आइतबार टोकियोमा सम्पन्न अनेसास जापानको ११ औँ अधिवेशनबाट निर्वतमान उपाध्यक्ष समेत रहेका गैह्रे सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्।
प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय साहित्यिक गोष्ठी सुरु भएको छ। सोमबार लुम्बिनीमा प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले गरेका थिए।